पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान
शुक्रबार, चैत २०, २०८२
सूर्याेदय नगरपालिकाले ३ वटा ऐन र एउटा कार्यविधि संशोधन गर्ने
बिहीबार, चैत १९, २०८२
नगरपालिकाले सहकारी ऐन २०७५, स्वास्थ्य ऐन २०७८ र सवारी तथा यातायात व्यवस्था ऐन २०७६ संशोधन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लुना खतिवडाले जानकारी दिइन् ।
सुन्दरहरैचा नगरपालिकाले लोकसेवा तयारी कक्षा ४५ दिनसम्म निःशुल्क पढाउने
बिहीबार, चैत १९, २०८२
नगरपालिकाले प्रदेश प्रशासन सेवातर्फको पाँचौं थहको पाठ्यक्रममा आधारित कक्षा संचालन गर्न लागेको हो । ४५ दिनको कक्षा संचालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए ।
गोरखामा दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने
बिहीबार, चैत १९, २०८२
आगामी बैशाख ३ गतेबाट द्धितिय अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ ।
किसानलाई माटो परीक्षण गर्न आह्वान
बिहीबार, चैत १९, २०८२
कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ।
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
बिहीबार, चैत १९, २०८२
काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन्।
एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने
बिहीबार, चैत १९, २०८२
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताएका छन्।
आजदेखि संसद् अधिवेशन, नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक
बिहीबार, चैत १९, २०८२
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज प्रारम्भ हुँदै छ।
आजदेखि एसईई, छात्रभन्दा छात्रा धेरै
बिहीबार, चैत १९, २०८२
आज (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ।
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ?
बुधबार, चैत १८, २०८२
सपना प्रधान मल्ल संविधानसभामा एमालेबाट सभाषद बनेकी थिइन भने कुमार रेग्मी नेपाली कांग्रेसको कोटाबाट सर्वाेच्चको न्यायाधीश बनेका थिए । यस्तै, हरिप्रसाद फुयाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा महान्याधिवक्ता बनाइएका थिए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का
बुधबार, चैत १८, २०८२
बैंकको संस्थापक सेयर विक्री गर्न बैंक संचालक समितिको अनुमति जरुरी हुने भएपनि सेयरधनीको अनुमतिविना रोक्का राखेर बैंकले नै अधिकार जमाए जसरी राखेको छ ।
वित्त आयोगसँग स्थानीय सरकारको गुनासोः हामीले पाउने राजस्व पनि किन नदिएको ?
बुधबार, चैत १८, २०८२
आफूहरूले कानुनतः पाउनुपर्ने जति वित्तीय समानीकरण अनुदान नपाउँदा प्रक्षेपण गरिएका कार्यक्रम प्रभावित हुने गरेको उनको भनाइ छ ।


