शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय कति ?
शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय कति ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्यालय र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ ।
तनहुँ हाइड्राले बनाउँदैछ ऋषिङ गाउँपालिकामा सामुदायिक विद्यालयको सुविधासम्पन्न भवन
तनहुँ हाइड्राले बनाउँदैछ ऋषिङ गाउँपालिकामा सामुदायिक विद्यालयको सुविधासम्पन्न भवन तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा एक करोड ४४ लाख रुपैयाँको लागतमा विद्यालयको नयाँ भवन निर्माण हुन लागेको हो ।
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख निर्वाचनमा अर्यालको मात्रै मनोनयन परेपछि आज उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
सिन्धुपाल्चोकका सामुदायिक विद्यालयका शिक्षकले अहिले विदा नपाउने, यस्तो छ कारण
सिन्धुपाल्चोकका सामुदायिक विद्यालयका शिक्षकले अहिले विदा नपाउने, यस्तो छ कारण सिन्धुपाल्चोक जिल्लाका सामुदायिक विद्यालयहरुका शिक्षकले अहिले अति आवश्यक बाहेक विदा नपाउने भएका छन् ।
सूर्यविनायक नगरपालिकाले सुरु गर्‍यो क्यूआर कोडसहित घर नम्बर जडान अभियान
सूर्यविनायक नगरपालिकाले सुरु गर्‍यो क्यूआर कोडसहित घर नम्बर जडान अभियान नगरपालिकाले चालु आर्थिक वर्षभित्र नगर क्षेत्रका सबै घरलाई नम्बरिङ गर्ने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा सुरु गरेको हो ।
माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात
माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ ।
कांग्रेसले थाल्यो जरा अभियान र १५औँ महाधिवेशनको प्रक्रिया
कांग्रेसले थाल्यो जरा अभियान र १५औँ महाधिवेशनको प्रक्रिया नेपाली कांग्रेसको संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एक महिने जरा अभियान’ थालनी गरेको जनाएको छ ।
भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ
भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्वीप अपरेसन’बाट एकैदिन ६० जनालाई फक्राउ परेका छन् ।
यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आजदेखि मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग
आजदेखि मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन स्थगन गरेको थियो। यही चैत १८ गत बसेको आयोगको बैठकले मतदाता नामावली सङ्कलन सुरु गर्ने निर्णय गरेको हो।
आज दुवै सदनको बैठक बस्दै, सभामुखमा डीपी अर्याल निर्वाचित भएको घोषणा हुँदै
आज दुवै सदनको बैठक बस्दै, सभामुखमा डीपी अर्याल निर्वाचित भएको घोषणा हुँदै संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ।
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा लि धादिङ, शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्स्ट्रक्सन खोटाङ, निर्मा मन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि खोटाङ, रानासाम्पाङ...
Weather Update