Odapalika - The Fourth Estate - चौथो अंग
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश दिने घोषणा गरेको हो । कम्पनीले प्रदान गर्न लागेको १० प्रतिशत लाभांश नगद लाभांश हो ।
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।
माछापुच्छ्रे बैंकको वार्षिक २६औं साधारणसभा, ३ जना सञ्चालक निर्विरोध निर्वाचित
माछापुच्छ्रे बैंकको वार्षिक २६औं साधारणसभा, ३ जना सञ्चालक निर्विरोध निर्वाचित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा नयाँ अफर अनुसार यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ ।
ढोरपाटनका मेयर नेपालीले गरे ५४७ जना सहकारी पीडितसँग मेलमिलाप, कहाँबाट तिरे २४ करोड ?
ढोरपाटनका मेयर नेपालीले गरे ५४७ जना सहकारी पीडितसँग मेलमिलाप, कहाँबाट तिरे २४ करोड ? आफूहरुको रकम ठगेको भन्दै अदालतमा मुद्दा दायर गरेका पीडितमध्ये ५ सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् ।
अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने
अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने भर्चुअल मनीको कारोबारसँगै मानव तस्करी, हुन्डी, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिन संचालन गरे पनि सम्पत्ती शुद्धीकरणको कसुर गरेको ठह हुने भएको छ ।
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।
उपत्यकाका विभिन्न क्षेत्रमा सरसफाई तथा वातावरणीय सचेतना 
उपत्यकाका विभिन्न क्षेत्रमा सरसफाई तथा वातावरणीय सचेतना  काठमाडौंका विभिन्न क्षेत्रमा नेप्सेम्याक सम्बद्ध कम्पनी एवम् संघसंस्था तथा शाखाहरुको प्रत्यक्ष सक्रियतामा विभिन्न स्थानीय तह, वडा कार्यालय तथा संघसंस्थासँगको सहकार्यमा सरसफाई तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएका छन्
रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर  
रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर   काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ । 
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन 
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन  पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गतिविधि गतिविधिहरू सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालको रहेको निष्कर्ष निकालेको छ । 
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्न कानुन सुधार गर्ने सरकारको कदम स्वागतयोग्य : क्यान महासंघ
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्न कानुन सुधार गर्ने सरकारको कदम स्वागतयोग्य : क्यान महासंघ नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि क्षेत्र उत्साहित बनेको छ । 
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश 
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश  काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ । 
Weather Update