लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल
शुक्रबार, असोज ५, २०८०
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
शुक्रबार, असोज ५, २०८०
नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
प्रचण्डले भन्दा पहिला ५० वटा मुर्रा भैँसी ल्याएर बाँढ्ने यी मेयर
शुक्रबार, असोज ५, २०८०
रोचक के छ भने, शसस्त्र बिद्रोहपछि रोल्पाका युद्धग्रस्त भग्नावशेषमा पुग्न अल्छी गरिरहेका माओवादी नेताहरु संघीय सत्ताको नेतृत्वमै रमाइरहेका बेला स्थानीय सरकारले भने रोल्पालाई युद्ध पर्यटन केन्द्रको रुपमा विकास गर्न खोज्दै छ
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’
शुक्रबार, असोज ५, २०८०
चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
शुक्रबार, असोज ५, २०८०
बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६ गाउँपालिकाका किसानलाई फाइदा
शुक्रबार, असोज ५, २०८०
यो कार्यक्रम अन्तरगत १६ गाउँपालिकाका ५५ हजार साना किसान लाभान्वित हुने बताइएको छ ।
गण्डकीका १४ स्थानीय तहले बनाए खेल मैदान
शुक्रबार, असोज ५, २०८०
एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ
स्थानीय सरकारविरुद्ध शिक्षक आन्दोलनः यसकारण संघीयता र संविधान विरोधी छन् यी ६ माग
शुक्रबार, असोज ५, २०८०
सरकारले गर्न नसकेको काम एउटा जिल्ला शिक्षा अधिकारीको एकल हातबाट कसरी सम्भव छ? किन शिक्षकहरु सामुहिक नेतृत्वप्रति उत्तरदायी हुन चाहिरहेका छैनन? भन्ने प्रश्न नै अहिलेको सबैभन्दा पेचिलो प्रश्न हो
जिवित देवी, गणेश र भैरवलाई काठमाडौँ महानगरले दियो श्रीपद भत्ता
शुक्रबार, असोज ५, २०८०
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको श्रीपद भत्ता रकम प्रदान गरेकी छन्
कोशी र मधेसमा हावाहुरी, अन्य प्रदेशमा यस्तो छ मौसमको अवस्था
शुक्रबार, असोज ५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कतिपय प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
शिक्षकले स्थानीय सरकार मातहत बस्दैनौं भनेपछि जुटेन सहमति, आज पुनः वार्ता
शुक्रबार, असोज ५, २०८०
विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै कक्षाकोठमा ताला लगाएर आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले संघीयता विरोधी माग पुरा गर्न नसकिने बताएको छ
योजना आयोगले ६०२ स्थानीय तहमा संचालित अनुदानका आयोजनाको प्रभावकारिता अध्ययन गर्ने
बिहीबार, असोज ४, २०८०
राष्ट्रिय योजना आयोगले देशभरका ६०२ स्थानीय तहमा समपुरक र विशेष अनुदानबाट चलेका आयोजनाको प्रभावकारिता अध्ययन गर्ने भएको छ
विद्यालय बन्द गर्ने शिक्षकमाथि कारवाही गर्ने ३ महानगरपालिकाको घोषणा, भरतपुर महानगर नरम
बिहीबार, असोज ४, २०८०
काठमाडौँ महानगरपालिकापछि बीरगंज र पोखरा महानगरपालिकाले पनि विद्यालय बन्द गरेर आन्दोलन नगर्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन्


