कृषकका गोरु मरे मकै पनि ढले, पालिकाको राहतः १ मुरी मकै र साढे २ हजार नगद
बिहीबार, असोज ४, २०८०
बालेनले थाले विद्यालयको रिपोर्टिङ, बन्द विद्यालयका प्रधानअध्यापक र शिक्षकलाई कारवाहीको तयारी
बिहीबार, असोज ४, २०८०
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि महानगरका प्रहरीले सामुदायिक विद्यालयको रिपोर्टिङ लिइरहेका छन्
सामुदायिक विद्यालयका गेटमा भोटे ताला, केही शिक्षक माइतीघरमा, केही घरमै आराम
बिहीबार, असोज ४, २०८०
विद्यालय शिक्षा विधेयकको विरोधमा राष्ट्रिय शिक्षक महासंघले गरेको बिद्यालय बन्द आह्वानका कारण काठमाडौंँ उपत्यकासहित देशभरका सामुदायिक बिद्यालयको मुलगेट मै भोटे ताला लागेका छन्
बायो डाइभर्सिटी–२०३० को पक्ष राष्ट्र बन्यो नेपाल
बिहीबार, असोज ४, २०८०
नेपालले बायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ
कांग्रेस र नेकपा एसकाे बैठक आजः फरक फरक एजेण्डामा छलफल
बिहीबार, असोज ४, २०८०
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ भने नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ
यस्तो हुनेछ आज माइतीघरमा शिक्षकको आन्दोलन, बन्यो १२ नियम
बिहीबार, असोज ४, २०८०
नेपाल शिक्षक महासंघका अनुसार आजपनि देशभरबाट शिक्षकहरु विरोध कार्यक्रममा थपिने क्रम जारी रहने छ भने आन्दोलनलाई व्यवस्थित बनाउन १२ बटा नियम बनाइएको छ
कर्मचारी थाकेपछि नगरपालिकाभर सार्वजनिक बिदा !
बिहीबार, असोज ४, २०८०
काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्ना कर्मचारी धेरै कामका कारण थाकेको भन्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी र गैरसरकारी कार्यालयमा आज बिदा दिने निर्णय गरेको छ
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा, अन्यत्र सफा
बिहीबार, असोज ४, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ
रामेछाप नगरपालिकाः सुत्केरी गाई–भैसीलाई १ हजार भत्ता, स्कुल र अस्पतालमा इन्टरनेट
बुधबार, असोज ३, २०८०
यो कार्यक्रम अन्तरगत गाई वा भैसी सुत्केरी भएपछि प्रतिगाईभैसी १ हजार रुपैयाँ अनुदान दिने गरिएको मेयर न्यौपानेको भनाइ छ ।
मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ
बुधबार, असोज ३, २०८०
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले स्थानीय सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा होमिने पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिने भएका छन्
विद्यालय बन्द गर्ने शिक्षकमाथि खनिए स्थानीय तह, काठमाडौंदेखि हुम्लासम्मका सरकारले भने : गलत हुँदै छ
बुधबार, असोज ३, २०८०
विद्यालय शिक्षा सम्वन्धि विधेयकमा असहमति जनाउँदै देशभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा होमिएपछि स्थानीय सरकारहरुले कक्षा संचालन नगरे कारवाहीको चेतावनी दिएका छन्
पोखरा महानगरका २ वटा वडाका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
बुधबार, असोज ३, २०८०
म्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडाबासीहरूलाई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ
मन्त्री र मेयर बोकेर भक्तपुरबाट काठमाडौंँ लाग्याे द्रुत बस, सर्वसाधारणलाई भाडा कति ?
बुधबार, असोज ३, २०८०
सुर्यविनायकबाट रत्नपार्क पुग्न रुटका अन्य गाडीले डेढ घन्टा लगाउने गरेकामा यो बसले ४५ मिनेटमै रत्नपार्क लैजाने यातायत व्यवस्था विभागको दाबी छ


