आजको मौसमः सामान्यतया सफा 
आजको मौसमः सामान्यतया सफा  जसको कारणले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ भने  बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ
आज राष्ट्रिय चलचित्र दिवस, यस्ता छन् इतिहास बनाउने ७ चलचित्र  
आज राष्ट्रिय चलचित्र दिवस, यस्ता छन् इतिहास बनाउने ७ चलचित्र   हरेक वर्ष १ असोजलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइँदै आएको छ । चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष आको दिनलाई विभिन्न कार्यक्रम गर्दै यस दिवसका रुपमा मनाउन गरेको छ
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै 
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै  आज विश्वकर्माको पूजा आरधना गर्ने दिन । प्रत्येक वर्ष कन्या अर्थात आश्विन सङ्क्रान्तिका दिन कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा गर्ने चलन छ
महादेवको आरधना गरी आज तीज ब्रत मनाइदै 
महादेवको आरधना गरी आज तीज ब्रत मनाइदै  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ
महादेवको आरधना गरी आज तीज ब्रत मनाइदै 
महादेवको आरधना गरी आज तीज ब्रत मनाइदै  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ
न्यायाधीशको परीक्षाः २९ पदमा २११ को भीडन्त, जम्मा १ जना पास !
न्यायाधीशको परीक्षाः २९ पदमा २११ को भीडन्त, जम्मा १ जना पास ! विभिन्न जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि लिइएको लिखित परीक्षामा जम्मा १ जना मात्र पास भएका छन्
फेरि सुरु भयो बन्दको शृङ्खलाः आज चिकित्सकको, ३ गतेदेखि मास्टरको 
फेरि सुरु भयो बन्दको शृङ्खलाः आज चिकित्सकको, ३ गतेदेखि मास्टरको  अस्पताल बन्दको मार खेपेका जनता संविधान दिवसको दिन अर्थात ३ असोजबाट अनिश्चितकालिन विद्यालय बन्दको मारमा पर्ने भएका छन्
७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ 
७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लागत साझेदारीमा क्षमता तथा सीप विकासका तालिम दिने अफर गरेको छ
महांकाल गाउँपालिकालाई चाहियो अधिकृतदेखि सहायकसम्मका कर्मचारी, यस्तो छ सर्त
महांकाल गाउँपालिकालाई चाहियो अधिकृतदेखि सहायकसम्मका कर्मचारी, यस्तो छ सर्त दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले सूचना प्रविधि अधिकृतदेखि फिल्ड सहायकसम्मका ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्
भोलि विद्युत प्राधिकरणका आय संकलन काउन्टर बन्द 
भोलि विद्युत प्राधिकरणका आय संकलन काउन्टर बन्द  प्राधिकरणले सूचना जारी गर्दै १ असोजमा विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो
७ वर्षको प्रयासपछि लोमान्थाङबासीका धारामा खस्यो पानी, १८६ घरलाई पानी सुविधा
७ वर्षको प्रयासपछि लोमान्थाङबासीका धारामा खस्यो पानी, १८६ घरलाई पानी सुविधा मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ
Weather Update