७ वर्षको प्रयासपछि लोमान्थाङबासीका धारामा खस्यो पानी, १८६ घरलाई पानी सुविधा
आइतबार, भदौ ३१, २०८०
पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध
आइतबार, भदौ ३१, २०८०
हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र सुरक्षा, धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त आदेश जारी गरेको हो
चिकित्सक कुटपिटकाे विराेधमा देशभरका आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
आइतबार, भदौ ३१, २०८०
आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने
आइतबार, भदौ ३१, २०८०
सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा धान खरिद गर्न इच्छुक सहकारीलाई सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ
भारतीय वायुको प्रभावः नेपालका पहाडी क्षेत्रमा आज पानी पर्ने
आइतबार, भदौ ३१, २०८०
भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका प्रदेशका पहाडी भू–भागमा सामान्य पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा
आइतबार, भदौ ३१, २०८०
आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको छ
चौँरीसँग जङ्गलमा बास बस्ने हो? ११ असोजमा दोरम्बा जानू !
आइतबार, भदौ ३१, २०८०
याक तथा चौँरी पर्यटन विकास कार्यक्रमअन्तर्गत सो कार्यक्रम सञ्चालन हुन लागेकोे शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका दावासङ्बु शेर्पाले जानकारी दिए
प्रधानमन्त्री आज न्युयोर्क जाँदै, अमेरिका हुँदै चीन घुमेर आउने
शनिबार, भदौ ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्
तीनकुने हत्याकाण्डः हत्याको खबर गर्न पुगेका राई प्रहरी नियन्त्रणमा, एमाले नेताले चलाउँथे काठ मिल
शनिबार, भदौ ३०, २०८०
हत्या भएको खबर गर्न प्रहरी कार्यालय पुगेका दिपेन्द्र राईका वुवाले भने सो काठमिलमा केही अघि काम छाडेको बताइएको छ । प्रहरीले हत्यामा राईकै संलग्नता रहेको आशंका गरेको छ
आजको मौसमः लुम्बिनीमा हावाहुरी चल्दा गण्डकी र सुदूरपश्चिममा पानी
शनिबार, भदौ ३०, २०८०
नेपालमा भारतको दक्षिण–पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ
काठमाडौँको तीनकुनेमा खुकुरी प्रहार गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या, १ जना पक्राउ
शनिबार, भदौ ३०, २०८०
काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ । हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीकाे भनाइ छ
मोरङको सुन्दरहरैँचामा पनि कुटिए चिकित्सक
शुक्रबार, भदौ २९, २०८०
हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एकजना चिकित्सकमाथि दुर्व्यवहार एवं हातपात छ
बाल अधिकार सुनिश्चित गर्न काम गरौं : उपप्रमुख डंगोल
शुक्रबार, भदौ २९, २०८०
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन्


