काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न
बिहीबार, भदौ २८, २०८०
औँसी मनाउन बिदा दिएको गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा यस्तो छ चहलपहल
बिहीबार, भदौ २८, २०८०
आज कुशे औँसी आर्थात बुबाको मुख हेर्ने दिन । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन
१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास
बिहीबार, भदौ २८, २०८०
कैलालीको टिकापुर नगरपालिकाले वार्षिक २० लाख रुपैयाँ मात्र खर्च गर्दापनि नगरपालिकामा रहेको गौशालाले घरघरमा ग्यास बाल्नेदेखि गोवर बिक्रीसम्म गरेर स्थानीयलाई सेवा दिइरहेको छ
१०० उदीयमान व्यक्तिको सूचीमा काठमाडौँ महानगरका मेयर बालेन
बिहीबार, भदौ २८, २०८०
विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका १ सय उदीयमान नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई समेटेको छ
टिकटक बनाएर पुरस्कार जित्ने हो? अपिहिमाल गाउँपालिकामा सम्पर्क गर्नू !
बिहीबार, भदौ २८, २०८०
गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको छ
आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती
बिहीबार, भदौ २८, २०८०
काशीमा अध्ययनका लागि बसेकै बेला मोतीराम भट्टले भानुभक्तले लेखेकाे बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए
पहिला १२० रुपैयाँ पर्ने पानीलाई निःशुल्क बाँढ्दै छ हल्दिबारी गाउँपालिका
बिहीबार, भदौ २८, २०८०
खानेपानीको चर्को शुल्क तिर्दै आएका झापाको हल्दिबारी गाउँपालिकाबासी अब १० युनिट अर्थात १० हजार लिटरसम्म पानी निःशुल्क उपभोग गर्न थालेका छन्
यस्तो छ आज विदेशी मुद्राको भाउ
बिहीबार, भदौ २८, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ भने युरो १ को खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा छ
बागमतीमा वर्षा, अन्य प्रदेशको कस्तो छ आजको अवस्था ?
बिहीबार, भदौ २८, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ
जब वडा अध्यक्षले नै राजपत्र निकाले...
बुधबार, भदौ २७, २०८०
स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन्
नेपालमा आइपुग्यो फोर्सको अरबानीया, यस्ता छन् सुविधा र विशेषता
बुधबार, भदौ २७, २०८०
नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शोमा फोर्स कम्पनीको अरबानीया भ्यान सार्वजनिक गरेको छ
रामेछापको सुनापतिमा बस दुर्घटना, २ जना गम्भीर घाइते
बुधबार, भदौ २७, २०८०
सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्
नाडा शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च
बुधबार, भदौ २७, २०८०
प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १००० ग्राहकहरूका लागि ४ लाख २९,९०० को आकर्षक मूल्यमा उपलब्ध छ


