काठमाडौँ महानगरका मेयरसँग किन रिसायो मानव अधिकार आयोग ?
शुक्रबार, भदौ २९, २०८०
३ असोजदेखि विद्यालय बन्द गरेर सडकमा उत्रने शिक्षकहरुको चेतावनी
शुक्रबार, भदौ २९, २०८०
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक आन्दोलनको घोषणा गरेको छ
छरितो टिम लिएर शनिवार न्युयोर्क जाँदै प्रधानमन्त्री
शुक्रबार, भदौ २९, २०८०
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्
संविधान दिवसबाट भक्तपुर–काठमाडौँ गुड्ने भए द्रुत गतिका बस, धमाधम बन्दै छ लेन
शुक्रबार, भदौ २९, २०८०
सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह
शुक्रबार, भदौ २९, २०८०
धरानका मेयरबाट सुरु भएको यो श्रमसंस्कृति पछिल्लो समय देशभरका स्थानीय तहहरुमा लागु हुन थालेको छ । पछिल्लो समय रामेछापका स्थानीय तहहरुले थालेको श्रम संस्कृति भने लोभलाग्दो बन्दै गएको छ
रोपाइँको निम्तो दिन बेनी नगरपालिकामा गोरु नाच, सहभागी नभए जरिमाना !
शुक्रबार, भदौ २९, २०८०
ज बेनी बजारमा हुने रोपाइँ नाचको निम्तो गर्न मुखियाहरुले बिहीबारबाटे बजार क्षेत्रमा गोरु नाच देखाएका छन्
राजसंस्था व्युँताउन राप्रपा नेपालको काठमाडौँ महानगरमा शक्ति प्रदर्शन
शुक्रबार, भदौ २९, २०८०
शुक्रबार कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ
आजको मौसमः ४ प्रदेशमा भारी वर्षको सम्भावना
शुक्रबार, भदौ २९, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
उपत्यकाका विभिन्न स्थानमा आजदेखि सोमबारसम्म विद्युत बन्द, यस्तो छ तालिका
शुक्रबार, भदौ २९, २०८०
ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आजदेखि लगातार ३ दिनसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
लिम्बू परम्पराअनुसार पशुपतिमा नेम्वाङको अन्तिम संस्कार
बिहीबार, भदौ २८, २०८०
संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको छ
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी
बिहीबार, भदौ २८, २०८०
रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष १ लाख ५० हजार रुपैयाा भन्दा बढीकोे स्थानीय जातको काँक्रा बेचे
रैनादेवी छहरा गाउँपालिकाको निर्णयः जहाँ भएपनि छोराछोरी सामुदायिक विद्यालयमा पढाउनू
बिहीबार, भदौ २८, २०८०
गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनकाे लागि परिपत्र नै गरेको छ ।
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न
बिहीबार, भदौ २८, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन्


