संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव
बुधबार, असोज ३, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । उनले संविधान प्रदत्त मौलिक हक अधिकार, सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिएका छन्
संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले
बुधबार, असोज ३, २०८०
दुई–दुईपटक स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । शान्ति र स्थायित्वसहित देश समृद्धि र विकासको बाटोमा अघि बढ्ला भन्ने नागरिकको आशा भने निराशाको तुवाँलोले ढाकेको छ
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ?
बुधबार, असोज ३, २०८०
संविधान दिवसको खुसीयालीमा जेल जीवन बिताइरहेका र जेलमा असल चालचन देखिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद माफी दिने प्रचलन र कानुन छ
मधेश र कर्णालीको मौसम सफा हुँदा अन्य ५ प्रदेशको यस्तो छ अवस्था
बुधबार, असोज ३, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
बुधबार, असोज ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन्
सडक किनारका असरल्ल तार व्यवस्थापनमा जुट्यो बुढानीलकण्ठ नगरपालिका
मंगलबार, असोज २, २०८०
अव्यवस्थित रुपमा राखिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र विपदको जोखिम बढेको भन्दै नगरपालिकाको पहलमा आजबाट टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापन सुरु भएको हो
व्यवसायीको पक्षमा महानगरअघि ७२ घन्टा उभिने उभिने भए ‘चमेली समूह’
मंगलबार, असोज २, २०८०
व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन्
विद्यार्थी कुरिरहेका छन् आकर्षक विद्यालयका रित्ता कक्षा कोठा
मंगलबार, असोज २, २०८०
गाउँ–गाउँमा दरबार जस्ता स्कुल बनेका छन्, तर के गर्नु विद्यार्थी छैनन्, गाउँमा स्कुल बनेका छन्, छोरा छोरी पढाउन भनेर मानिसहरू सहर पसेका छन्
जस्ताकाे छानामुनि हुर्किएको एउटा विद्यालय, जो देशभरमै यसरी बन्यो उत्कृष्ट
मंगलबार, असोज २, २०८०
कमला नदीको तटमा जोखिमपूर्ण जिविकोपार्जन गर्छन्, दुधौली नगरपालिका –११ टाडीगाउँका स्थानीय । गाउँमा भएका ७ विद्यालय मध्ये मैनीस्थित कमला माध्यमिक विद्यालयमा आज बेग्लै चहलपहल छ
ऋषि र गणेशको पुजा आज एकैदिन
मंगलबार, असोज २, २०८०
यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि मङ्गलबार नै परेको छ
आजको मौसम : ३ प्रदेशमा पानी पर्दा ४ प्रदेशमा घाम लाग्ने
मंगलबार, असोज २, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली भइरहेको छ
शिक्षक विद्यालय बन्दको तयारीमा, स्थानीय सरकार कारवाहीको तयारीमा !
मंगलबार, असोज २, २०८०
दुहवी नगरपालिकाले माग पुरा गराउने नाममा विद्यालय बन्द नगर्न चेतावनी दिदै विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएको छ


