कानुन र नियमसमेत चिन्दैनन् जनप्रतिनिधि, मनलाग्दी खर्च, जथाभावी सुविधा
बुधबार, चैत १४, २०८०

स्थानीय सरकार लेख्ने गाउँपालिका र नगरपालिका संघको निर्णय अलपत्र
सोमबार, फागुन १४, २०८०
स्थानीय सरकारको बाेर्ड र लेटर हेडमा स्थानीय सरकार लेख्ने गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघको निर्णय अलपत्र परेको छ

तीन महिनादेखि हेटौँडा सिमेन्ट उद्योग बन्द : सरकारले अनुदान उपलब्ध गराए माघ तेस्रो सातादेखि पुन :सञ्चालनमा आउने
बिहीबार, माघ ४, २०८०
आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।

मौसमी कामदार पठाउन भन्दै पालिकाकै संरक्षणमा १५ लाखसम्म उठाइयो
बुधबार, माघ ३, २०८०
नीय तहहरुले युवाहरुलाई बिदेश पठाउन भन्दै बिचौलियामार्फत गैरकानुनी रुपमा सर्वसाधारणसँग रकम असुल्न थालेका छन्

अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह
आइतबार, पुस २९, २०८०
स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै सम्झौता गरिसकेका छन्

शुक्लाफाँटा नगरपालिकामा बन्दैछ बायोग्यास र जैविक मल प्रशोधन प्लान्ट
सोमबार, पुस १६, २०८०
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ

जनजीविका र विकासमा रास्कोट नगरपालिकाको लोभलाग्दो फड्को, यसरी हुन्छ काम
बुधबार, पुस ११, २०८०
जनप्रतिनिधिको इच्छाशक्ति बलियो भयो भने जनजीविका र विकासका सवालमा जतिपनि काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हो कालिकोटको रास्कोट नगरपालिका

भ्रष्टाचारको दलदलमा स्थानीय सरकार, १ महिनामै ६ जनप्रतिनिधि र ११ कर्मचारी विरुद्ध मुद्दा
सोमबार, पुस ९, २०८०
संघीय सरकारका बहालवाला मन्त्रीदेखि लिएर राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुले भ्रष्टाचार अभियोगमा मुद्धा खेपिरहेका बेला स्थानीय सरकारसमेत भ्रष्टाचारमा चुर्लुम्म डुब्न थालेको छ

उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो
बिहीबार, पुस ५, २०८०
उनले पछिल्लो समय उद्योगबाट अत्यधिक धुलो निष्कने गरेको भन्दै पटक पटक पत्राचार गरेर धुलो कम गर्न निर्देशन दिदाँ समेत सुनुवाई नभएको बताए ।

युनाइटेड सिमेन्टको गोदावरी नगरपालिकाको चुनढुंगा खानी बन्द, यस्तो छ कारण
सोमबार, पुस २, २०८०
विभागले गत असार मसान्तमा नै लाइसेन्स रद्द गरिसकेको छ । युनाइटेड सिमेन्ट उद्योगले विगत १७ वर्षदेखि गोदावरी नगरपालिकाको लेलेमा चुनढंगा खानी सञ्चालन गर्दै आएको छ ।

मध्यपहाडमा गज्जव देखिएको एमाले
बिहीबार, मंसिर २८, २०८०
सुरुमै प्रष्टीकरण– यो पढ्दै गर्दा तपाईंले पंक्तिकारलाई एमालेको कार्यकर्ताको ट्याग भिराइदिन सक्नुहुन्छ । यो तपाईंको स्वतन्त्रता हो । र, वास्तविक कुरा के चैँ हो भने मध्यपहाडमा यसपालि एमाले गज्जव देखिएको छ । वेल डन एमाले !

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा
सोमबार, मंसिर २५, २०८०
सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गरे । धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती
बिहीबार, मंसिर ७, २०८०
नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज