स्थानीय तह कर्मचारी आन्दोलनको नालीवेलीः आन्दोलनमा सहमति माग र नियतमा प्रश्नै प्रश्न
बुधबार, असोज २४, २०८०

उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल
बिहीबार, भदौ ७, २०८०
नमुना काम कस्तो हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका पुग्नुपर्छ ।जहाँ, शिक्षादेखि कृषि हुँदै स्वास्थ्य क्षेत्रसम्ममा पालिकाले कसरी काम गरिरहेको छ भनेर हेर्न पाउनु हुनेछ

आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार
शुक्रबार, साउन १९, २०८०
संविधान जारी भएर स्थानीय तहमा जनप्रतिनिधिले सरकार हाँकेको ७ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कुनैपनि स्थानीय तह व्यवहारिक रुपमा आफुलाई सरकार भएको मान्न तयारसमेत भएका छैनन्

स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार
बिहीबार, साउन ११, २०८०
जरिमाना प्रकरणपछि निर्वाचन आयोगको पारदर्शिता र तथ्यांक राख्ने प्रणालीमा मात्र प्रश्न उठेको छैन, उसले जनप्रतिनिधिलाई गर्ने विभेदपूर्ण व्यवहार बारेसमेत प्रश्न उठेका छन्

१ करोड २५ लाख गाई–भैँसी पालिएको देशका ६१८ पालिकामा छैनन् पशु चिकित्सक
बिहीबार, साउन ४, २०८०
चिकित्सकमात्र होइन हरेक वडामा हुनुपर्ने पशु स्वास्थ्य प्राविधिकको संख्यासमेत नगन्य छ । जसका कारण हाल देशका ७१ जिल्लामा फैलिएको गाई–भैँसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणबाहिर जान थालेको छ