पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान दुर्घटना
बुधबार, साउन ९, २०८१
सुनकाे मूल्य ताेलामा ११ सयले बढ्याे
बुधबार, साउन ९, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ११ सय रूपैयाँले बढेको छ ।
फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा
बुधबार, साउन ९, २०८१
अख्तियारले घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा इटहरीबाट खटिई गएको टोलीले हुसैनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र
मंगलबार, साउन ८, २०८१
चितवनको भक्तपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साढे ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ
४४ दिनमा मनसुनजन्य विपत्तिका १५९२ घटना : १३० जनाको मृत्यु, १४४ घाइते र ४८ बेपत्ता
मंगलबार, साउन ८, २०८१
गएको जेठ २८ गतेबाट यस वर्षको मनसुन सुरु भएको र त्यसयता भएका १ हजार ५९२ विपत्तिका घटनाबाट १३० जनाको मृत्यु, १४४ जना घाइते र ४८ जना बेपत्ता भएका उनले बताए ।


