पोखरा महानगरपालिकामा अस्थायी संरचना हटाउन सुरू
मंगलबार, साउन ८, २०८१
मेयर र उपमेयर निलम्बनमा परेकाले गोदावरी नगपालिकाको बजेट अन्योल, साउन २० ले देला निकास ?
मंगलबार, साउन ८, २०८१
मेयर, उपमेयर र केही कर्मचारी निलम्बनमा परेपछि गोदावरी नगरपालिकाकोे दैनिक काम कारबाही प्रभावित भएको छ । यसबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि हालसम्म कसैलाई निमित्तसमेत नतोकिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।
साल्पासिलिछोमा ‘कृषि कोसेली घर’ निर्माण
मंगलबार, साउन ८, २०८१
किसानले उत्पादन गरेको कृषिउपज खरिदसँगै बजारीकरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको हो । गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेपश्चात भण्डारण तथा बिक्रीवितरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।
नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता
मंगलबार, साउन ८, २०८१
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाए
नगर विकास कोषले ४ वर्षमा स्थानीय तहमा के गर्याे ?
मंगलबार, साउन ८, २०८१
नगर विकास कोषको ‘व्यवसायिक योजनाको प्रगति समीक्षा प्रतिवेदन’ सार्वजनिक भएको छ
यस्तो छ आजको राशिफल
मंगलबार, साउन ८, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धितीय । नक्षत्रः धनिष्ठा । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ५ः २३ । सूर्यास्तः १८ ः ५६ । दिनमानः ३३ः ५३ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
उपत्यकाका नदी आसपासमा जोखिम, दिनभर कहा कहाँ पर्दैछ पानी ?
मंगलबार, साउन ८, २०८१
रातभर परेको अबिरल वर्षाका कारण काठमाडौंका नदीमा पानी बहाव उच्च बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने समझदारी
सोमबार, साउन ७, २०८१
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्
मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने काठमाडौं महानगरको निर्णय
सोमबार, साउन ७, २०८१
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा थालेको फुटपाथ विस्तारको काम मंसिर २ गतेसम्मका लागि स्थगित गरेको छ ।


