न्युरोड फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट सञ्चालन
आइतबार, साउन ६, २०८१
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्ने कार्यको विरोधमा २२ नम्बर वडा कार्यालयले सडकबाटै सेवा प्रवाह गरेको छ ।
अदालतको आदेशविपरीत गौशालामा सर्वसाधारणको घरटहरामा डोजर
आइतबार, साउन ६, २०८१
महोत्तरीको गौशाला नगरपालिकाले विद्यालयको जग्गा अतिक्रमित भएको भन्दै घर, टहरा भत्काएको विषय विवादित बनेको छ । बर्षौंदेखि भोगचलन गर्दै आएका भोला सहनी, चन्दर सहनी र बिन्देश्वर सहनीको घर नगरपालिकाले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो ।
न्युरोड फुटपाथ विवाद : सहमति गर्न भन्दै काठमाडौं महानगरले रोक्यो काम, डोजर फिर्ता
आइतबार, साउन ६, २०८१
काठमाडौं महानगरपालिकाले सहमतिका लागि भन्दै न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य रोकेको छ
धन, मित्रता, खानपान र यात्राबारे यस्तो छ आज तपाईंको दिन
शनिबार, साउन ५, २०८१
आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी । नक्षत्रः मूल । करणः कौलव । चन्द्रराशिः धनु । सूर्योदयः ५ः २१ । सूर्यास्तः १८ः ५८ । दिनमानः ३४ः ०३ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन ५, २०८१
अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर
शुक्रबार, साउन ४, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिकाले सेवाग्राहीको सुविधाका लागि भाडामा दिएको सटर भत्काएको छ ।
फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा
शुक्रबार, साउन ४, २०८१
उनले न्युरोडमा फुटपाथ विस्तारमा विरोध गर्ने एमालेका नेता कार्यकर्ता रहेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले ओली सरकार असफल भएको पनि बताए ।
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च
शुक्रबार, साउन ४, २०८१
अहिले ती सिंहदरबारले गर्ने खर्चको विवरण चुस्तदुरुस्त राख्न सकेका छैनन् । महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने स्थानीय तहले गर्ने खर्च र प्रक्रियाले सुशासन र आर्थिक अनुशासन कमजोर अवस्था छ ।
एक तिहाइले बजेट पारित गर्न सघाएकी प्रशासकीय अधिकृतको सरूवा, मेयरले अस्वीकार गरे नयाँ हाकिम
शुक्रबार, साउन ४, २०८१
धनु राशिमा चन्द्रमा पर्दा कुन राशिको कस्तो छ कर्म र धन आर्जनको सम्भावना ?
शुक्रबार, साउन ४, २०८१
आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी । नक्षत्रः मूल । करणः कौलव । चन्द्रराशिः धनु । सूर्योदयः ५ः २१ । सूर्यास्तः १८ः ५८ । दिनमानः ३४ः ०३ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म
काठमाडौँको विष्णुमतिमा बाढी, ५ प्रदेशमा दिनभर झरी
शुक्रबार, साउन ४, २०८१
काठमाडौँमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ । काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ


