बंगलादेशमा मोबाइल र इन्टरनेट बन्द 
बंगलादेशमा मोबाइल र इन्टरनेट बन्द  बंगलादेशमा आन्दोलन चर्किंदै गएपछि इन्टरनेट र मोबाइल नेटवर्क बन्द गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप  
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप   जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान मुगूम कार्मारोङ्ग गाउँपालिकाले डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
गणतन्त्र घोषणापछि बने ९ जना प्रधानमन्त्री, कति हुन्छ तलब, भत्ता र सुविधा ?
गणतन्त्र घोषणापछि बने ९ जना प्रधानमन्त्री, कति हुन्छ तलब, भत्ता र सुविधा ? प्रधानमन्त्रीलाई मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार रुपैयाँ तोकिएको छ भने प्रधानमन्त्रीको हैसियतमा देशभित्र हुने भ्रमणमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ दिने तोकिएको छ
बैतडीका यी ६ पालिका बाढी पहिरोको जोखिममा 
बैतडीका यी ६ पालिका बाढी पहिरोको जोखिममा  बैतडी जिल्लाका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा देखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले यी पालिकालाई उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ 
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ  नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्यक रनका लागि १ हजार रुपैयाँ, प्रत्यक चौकाका लागि ८ हजार रुपैयाँ र प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । 
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न 
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न  जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको छ
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो फल ? 
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो फल ?  आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः ज्येष्ठा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः २० । सूर्यास्तः १८ः ५८ । दिनमानः ३४ः ०५ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म
Weather Update