थुनछेक बहस जारी, इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका
सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेश प्रमुखले गरे स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण
सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।
राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई मन्त्रालयको पत्राचार
सोमबार, पुस २९, २०८१
देशभरका सबै स्थानीय तहलाई माघ १ गते १०औँ राष्ट्रिय योग दिवस मनाउन पत्राचार गरिएको छ ।
रवि लामिछानेलाई थुन्नुअघि इजलासमा जे देखियाे...
सोमबार, पुस २९, २०८१
लामिछानेका तर्फबाट रहेका वकिलहरुले बेला-बेलामा केही तर्कहरु पनि दिन्थे तर खासै तर्कमा दम देखिन्नथ्यो । न्यायाधीश मिनेट/मिनेटमै घडीतिर हेर्ने गरेका थिए । बयान सकिएपछि प्रिन्ट गर्न समेत घन्टौं लगाए ।
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता
सोमबार, पुस २९, २०८१
सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ
स्वस्थानी सुरु, आजबाट शालीनदीमा एक महिने मेला
सोमबार, पुस २९, २०८१
आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।
ठूलो संख्यामा सचिवहरुको सरुवा गर्यो ओली सरकारले, सामान्यमा पन्थ
आइतबार, पुस २८, २०८१
निर्वाचन आयोगमा कार्यरत सचिव रबिलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव भरतमणी सुवेदीलाई आयोग पठाइएको छ ।
ढोरपाटनका मेयर नेपालीले गरे ५४७ जना सहकारी पीडितसँग मेलमिलाप, कहाँबाट तिरे २४ करोड ?
आइतबार, पुस २८, २०८१
आफूहरुको रकम ठगेको भन्दै अदालतमा मुद्दा दायर गरेका पीडितमध्ये ५ सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् ।
अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने
आइतबार, पुस २८, २०८१
भर्चुअल मनीको कारोबारसँगै मानव तस्करी, हुन्डी, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिन संचालन गरे पनि सम्पत्ती शुद्धीकरणको कसुर गरेको ठह हुने भएको छ ।
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
आइतबार, पुस २८, २०८१
सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।
उपत्यकाका विभिन्न क्षेत्रमा सरसफाई तथा वातावरणीय सचेतना
आइतबार, पुस २८, २०८१
काठमाडौंका विभिन्न क्षेत्रमा नेप्सेम्याक सम्बद्ध कम्पनी एवम् संघसंस्था तथा शाखाहरुको प्रत्यक्ष सक्रियतामा विभिन्न स्थानीय तह, वडा कार्यालय तथा संघसंस्थासँगको सहकार्यमा सरसफाई तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएका छन्


