उर्लिए उपत्यकाका नदी र खोला, यस्तो छ देशभरको अवस्था 
उर्लिए उपत्यकाका नदी र खोला, यस्तो छ देशभरको अवस्था  बिहानैदेखि देशका अधिकांश ठाउँमा वर्षा जारी छ । वर्षाका कारण काठमाडौँ, ललितपुरलगायत देशका विभिन्न ठाउँका नदी तथा खोलाको जलसतह बढ्ने क्रममा छ
पार्टीको झण्डा ओढाएर मेयर नकर्मीप्रति देउवा र प्रकाशमानको श्रद्धाञ्जली
पार्टीको झण्डा ओढाएर मेयर नकर्मीप्रति देउवा र प्रकाशमानको श्रद्धाञ्जली कांग्रेस सभापति शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर राजकुमार नकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मालिका गाउँपालिकामा ‘एक घर एक धारा’
मालिका गाउँपालिकामा ‘एक घर एक धारा’ म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।
यस्तो छ आजको राशिफल
यस्तो छ आजको राशिफल आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः उ.भा. । करणः गर । चन्द्रराशिः मीन । सूर्योदयः ५ः२५ । सूर्यास्तः १८ः ५४ । दिनमानः ३३ः ४५ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म ।
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम 
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम  महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ
Weather Update