सङ्क्रमणकालीन न्यायः स्थानीय सरकारले फुकाउन सक्छन् गाँठो
शुक्रबार, जेठ ३२, २०८१
मानव बेचबिखन नियन्त्रणः के भन्छन् स्थानीय तहका जनप्रतिनिधि ?
शुक्रबार, जेठ ३२, २०८१
केही प्रदेश, नगरपालिका र गाउँपालिकाहरुले मानव बेचबिखन अपराध नियन्त्रण र पीडितको संरक्षणका लागि कानून निर्माण गरी कार्यान्वयनको चरणमा छन्
मध्यरातमा पहिरोले सोहोर्यो गाउँपालिका उपाध्यक्षका बाबुआमा र जुम्ल्याहा बहिनी
शुक्रबार, जेठ ३२, २०८१
पहिरोले उपाध्यक्षज्यूको घर बगाएको छ । बुवाआमा र बहिनीहरुको ज्यान गएको छ,’ उनले भने, ‘ढुंगा माटोको दुई तले घर पुरै बगाएको छ
फक्ताङलुङ गाउँपालिकामा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु
शुक्रबार, जेठ ३२, २०८१
फक्ताङलुङ गाउँपालिका –२ खेजिनीममा बिहीबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्
भाग्यमानी मेष, खर्चिलाे मिथुन, १० राशिकाे यस्ताे छ गाेचर
शुक्रबार, जेठ ३२, २०८१
भाग्यमानी मेष, खचिर्लाे मिथुन, १० राशिकाे यस्ताे छ गाेचर
कोशीमा बिहानैबाट वर्षा, तराईमा ३ दिन तातो हावाको चेतावनी
शुक्रबार, जेठ ३२, २०८१
कोशीसहित, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबारे के भन्छन् सरोकारवाला ? (भिडियोसहित)
बिहीबार, जेठ ३१, २०८१
सामाजिक सुरक्षा कोषले दिएको जानकारी अनुसार हालसम्म कोषमा ५६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकको छ भने ९ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढी रकम दाबी भुक्तानी गरिसकेको छ
तराईमा अचाक्ली गर्मी, वीरगञ्ज महानगरका विद्यालय थप ३ दिन बन्द
बिहीबार, जेठ ३१, २०८१
अत्यधिक गर्मीले पर्सा जिल्लाको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले थप ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ
सीपसँगै संस्कार सिक्दैछन् मनरा शिसवा नगरपालिकाका विद्यार्थी
बिहीबार, जेठ ३१, २०८१
विद्यार्थीलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै
बिहीबार, जेठ ३१, २०८१
मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका कतिपय स्थानमा आज बिहानैबाट पानी परिरहेको छ
वृश्चिक र मकरलाई सामान्य हानी, अन्य राशिकाे यस्ताे छ कहानी
बिहीबार, जेठ ३१, २०८१
वृश्चिक र मकरलाई सामान्य हानी, अन्य राशिकाे यस्ताे छ कहानी
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू
बुधबार, जेठ ३०, २०८१
पोषणका लागि १ अर्ब ८९ अर्ब रुपैयाँ रकम खर्च गर्न तयार भएको संघीय सरकार बजेट अभाव देखाउँदै चालु आर्थिक वर्षका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि थप बजेट दिन नसक्ने अवस्थामा पुगेको हो


