राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
आइतबार, पुस १, २०८०
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा
आइतबार, पुस १, २०८०
मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो
दुर्घटनामा वडासदस्यको निधन
आइतबार, पुस १, २०८०
माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना
आइतबार, पुस १, २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
शुक्रबार, मंसिर २९, २०८०
एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
शुक्रबार, मंसिर २९, २०८०
बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ
अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु
शुक्रबार, मंसिर २९, २०८०
अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै तत्काल बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’
शुक्रबार, मंसिर २९, २०८०
सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो
बागलुङका खेलाडीको दुख : खेलमैदान नहुँदा सडकमै राष्ट्रपति रनिङ शिल्ड
शुक्रबार, मंसिर २९, २०८०
खेल्नका लागि राम्रो खेल मैदान नहुँदा लोकमार्गमै खेल खेल्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि बेनी नगरपालिकाले सुरु गर्यो गौरवका आयोजना
शुक्रबार, मंसिर २९, २०८०
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ
शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्तिमा अबरोध, यी ठाउँने काटिनेछ बिजुुली
शुक्रबार, मंसिर २९, २०८०
प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
शुक्रबार, मंसिर २९, २०८०
केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो


