काठमाडौँमा बिहानैदेखि वर्षा, कहिलेसम्म पर्छ पानी ?
बुधबार, वैशाख २६, २०८१
७ राशिको भाग्य चम्कदा यी ५ राशिको कस्तो होला आजको दिन ?
बुधबार, वैशाख २६, २०८१
आजको पञ्चाङ्ग : तिथिः मातातीर्थ औँसी । नक्षत्रः भरणी । करणः किंष्तुघ्न । चन्द्रराशिः मेष । सूर्योदयः ५ः२१ । सूर्यास्तःः १८ः४१ । दिनमानः ३३ः १९ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म ।
सडक किनारका झिलीमिली बत्ती कति सुरक्षित ? काठमाडौँ महानगरले थाल्यो अध्ययन
मंगलबार, वैशाख २५, २०८१
सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिक स्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका वत्तीका सन्दर्भमा मिश्रित बुझाइ छ
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
मंगलबार, वैशाख २५, २०८१
टेम्केमैयुङ गाउपालिकामा लागु भयो स्थानीय पाठ्यपुस्तक
मंगलबार, वैशाख २५, २०८१
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागु गरेको छ
सहकारीहरु मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्याः मन्त्री अधिकारी
मंगलबार, वैशाख २५, २०८१
जीवनलाई आफूसँग एकाकार गर्ने ‘लय विज्ञान’ सुरु
सोमबार, वैशाख २४, २०८१
कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवासायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका ४ सयभन्दाबढी व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी हुने बताइएको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धनमा इच्छाकामनाः अतिथिलाई मोहीले स्वागत, गाईभैँसीलाई सुत्केरी भत्ता
सोमबार, वैशाख २४, २०८१
कृत्रिम गर्भधारणबाट सुत्केरी भएका गाइभँैसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने छ
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्यो
सोमबार, वैशाख २४, २०८१
आइस्पानले एक विज्ञप्ती जारी गर्दै सरकारकै कारण इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो ।
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
सोमबार, वैशाख २४, २०८१
अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
आज यी ३ प्रदेशमा पर्नेछ पानी
सोमबार, वैशाख २४, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानूमान महाशाशाखाले आज देशका ७ मध्ये ३ वटा प्रदेशा पानी पर्ने सम्भावना औँल्याएको छ


