सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, अब कति पाउँछन् किसानले ?
सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, अब कति पाउँछन् किसानले ? आजको बैठकले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो
भूकम्प पीडित अझै त्रिपालको भारमा, प्रक्रियागत झन्झटका कारण पाएनन् सरकारी सहयोग
भूकम्प पीडित अझै त्रिपालको भारमा, प्रक्रियागत झन्झटका कारण पाएनन् सरकारी सहयोग पीडित त्रिपालको चिसोले बिरामी परेर ज्यान गइरहेको छ तर प्रक्रियागत झन्झटका कारण भूकम्पपीडितले अस्थायी आवासका लागि अनुदान रकम लिन नपाएका रावतको भनाइ थियो
कैलाश हेलिकप्टरले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ?
कैलाश हेलिकप्टरले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ? कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो लाभांश, नगद कति ? 
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो लाभांश, नगद कति ?  उक्त निर्णय सँगै बैंकले हाल रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकतो हो
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए 
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन सरदरमा प्रतिकेजी चार सय रुपैयाँदेखि पाँच सयमा बिक्री हुने उनले बताए
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा तराईमा हुस्सु, देशभर चिसो 
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा तराईमा हुस्सु, देशभर चिसो  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
भ्रष्टाचारका केन्द्र बन्दै स्थानीय तह, ५ महिनामा पर्वतमा मात्रै ५६ उजुरी दर्ता
भ्रष्टाचारका केन्द्र बन्दै स्थानीय तह, ५ महिनामा पर्वतमा मात्रै ५६ उजुरी दर्ता आयोगको कार्यालय पोखरा शाखाका अनुसार प्राप्त उजुरीमध्ये सातवटा स्थानीय तहका ५६ वटा र बाँकी ३३ वटा अन्य सरकारी कार्यालयका रहेका छन्
दोस्रो पञ्चवर्षीय योजना तयार गर्दै गण्डकी सरकार, चैतसम्म अन्तिम रुप दिने
दोस्रो पञ्चवर्षीय योजना तयार गर्दै गण्डकी सरकार, चैतसम्म अन्तिम रुप दिने फागुनभित्र योजनाको मस्यौदा  तयार  गर्ने  र चैत मसान्तसम्ममा यसलाई अन्तिम रुप दिने लक्ष्य रहेको गण्डकी प्रदेश सरकारले जनाएको छ
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ सेयर बिक्री सम्बन्धी यथार्थ जानकारी गराउन पटक पटक निर्देशन दिएपछि वेवास्था गरेपछि प्राधिकरणले लाइसेन्स नै खारेज गर्ने धम्की दिएको हो
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ? 
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ?  काठमाडौँ उपत्यकाका ३ स्थानीय तह बाहेक देशभर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ
Weather Update