७५३ वटै स्थानीय तह पुगेर नेविसंघले भन्योः विद्यालयमा शुल्क नलेऊ 
७५३ वटै स्थानीय तह पुगेर नेविसंघले भन्योः विद्यालयमा शुल्क नलेऊ  नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षा सुधारसहित विभिन्न माग राखेर देशभरका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ
मकर र मीनको रमाइलो दिन, यी राशिलाई लाग्न सक्छ ऋण 
मकर र मीनको रमाइलो दिन, यी राशिलाई लाग्न सक्छ ऋण  आजको पञ्चाङ्ग तिथिः पूर्णिमा । नक्षत्रः चित्रा । करणः भद्रा । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः३३ । सूर्यास्तः १८ः ३३ । दिनमानः ३२ः२८ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म
एक सातालाई टर्‍याे पानीको सम्भावना, देशभर तातो हावा
एक सातालाई टर्‍याे पानीको सम्भावना, देशभर तातो हावा विभागका अनुसार मधेश, लुम्बिनी र पश्चिमी क्षेत्रमा तापक्रम बढ्ने सम्भावना छ । हावा धेरै नबहने र स्थिर रहने स्थानमा बढी गर्मी हुनेछ
सामाजिक सुरक्षा कोषमा आवद्धको साढे १४ हजारमा मिर्गाैला प्रत्यारोपण, एमआरआई गर्दा जम्मा १८ सय
सामाजिक सुरक्षा कोषमा आवद्धको साढे १४ हजारमा मिर्गाैला प्रत्यारोपण, एमआरआई गर्दा जम्मा १८ सय मिर्गाैला प्रत्यारोपणको ७२ हजार रुपैयाँ शुल्क तोकिएको छ । अर्थात मिर्गाैला प्रत्यारोपणको शुल्क सम्बन्धित व्यक्तिले कुल शुल्कको २० प्रतिशतले हुन आउने १४ हजार ४०० रुपैयाँ तिरे पुग्छ ।
गोदावरी नगरपालिकाको आयोजनामा शनिबारदेखि मेयर कप 
गोदावरी नगरपालिकाको आयोजनामा शनिबारदेखि मेयर कप  गोदावरी नगरपालिकाले वैशाख १५ गतेदेखि उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ
सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् पूर्वराष्ट्रपति भण्डारी ?
सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् पूर्वराष्ट्रपति भण्डारी ? भण्डारीकै जोडबलमा मन्त्री नियुक्तिदेखि अन्य निकायमा नियुक्तिको चलखेल हुने गरेको एमालेकै नेताहरु स्वीकार्ने गर्छन्
पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र गौरवबाट सम्मानित 
पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र गौरवबाट सम्मानित  नेपाल कम्युनिष्ट पार्टी ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको हीरक महोत्सवको अवसरमा एमालेले स्थापना गरेको सो सम्मान भण्डारीलाई प्रदान गरिएको हो
कतारका अमिरको भ्रमणमा भोलि सार्वजनिक बिदा 
कतारका अमिरको भ्रमणमा भोलि सार्वजनिक बिदा  सरकारले भोलि देशभर सार्वजनिक बिदा घाष्णा गरेको छ । कतारका अमिरको भ्रमण भन्दै सरकारले भोलि अर्थात ११ बैशाखामा सार्वजनिक बिदा दिएको हो
उपनिर्वाचन गराउन खटिदैछन् १७ सय कर्मचारी 
उपनिर्वाचन गराउन खटिदैछन् १७ सय कर्मचारी  वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब १ हजार ७०० कर्मचारी खटाइने भएको छ
स्थानीय तहले वास्तै गरेनन् मन्त्री सुमनाको ‘नेता शिक्षक’ हटाउने पत्र 
स्थानीय तहले वास्तै गरेनन् मन्त्री सुमनाको ‘नेता शिक्षक’ हटाउने पत्र  सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध भएर सकृय राजनीति गरिरहेका शिक्षकहरुलाई पदबाट हटाउने निर्णयसहित स्थानीय तहमा गरेको पत्राचारलाई स्थानीय तहहरुले बेवास्ता गरेका छन्
Weather Update