डेरीमै थन्कियो घ्यू र छुपी, ‘मिल्क होलिडे’ को त्रासमा किसान
सोमबार, पुस ९, २०८०
घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा
सोमबार, पुस ९, २०८०
सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो’, उनले भने, ‘राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु
महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
आइतबार, पुस ८, २०८०
विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ
कमलमानको शव्द–संगीतमा कार्की र चन्दको बेजोड अभिनय
आइतबार, पुस ८, २०८०
भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्द र नायिका प्रियंका कार्कीको अभिनय छ । रोमान्टिक गीतमा चन्द र कार्कीले प्रेमिल अभिनय गरेका छन्
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट
आइतबार, पुस ८, २०८०
नगरपालिकाले ६ वटा वडाका स्थानीयलाई सेवा प्रवाहमा समस्या भएको भन्दै क्षेत्र विस्तारका लागि गत भदौमा नै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो
सांसदसँग गाउँलेका साझा माग : बाँदर नियन्त्रणदेखि सडक कालोपत्रसम्म
आइतबार, पुस ८, २०८०
५२ घरधुरी रहेको यो गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । यहाँका विद्यार्थी कक्षा ६ देखि १० सम्म अध्ययन गर्न सोही वडाको पूर्णगाउँमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।
फेरियो नारायणगढ–मुग्लिन सडक बन्द हुने समय, यी ६ ठाउँमा रोकिन्छन् सवारीसाधन
आइतबार, पुस ८, २०८०
परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ
पालिकाले दियो नक्कली गहुँको बिउ, मेयर भन्छन् पैसा फिर्ता गछौँ
आइतबार, पुस ८, २०८०
गहुँको बीउ नक्कली भएको भन्ने आशङ्का नगर्नसमेत उनले आग्रह गरे
अन्नपूर्ण गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु
आइतबार, पुस ८, २०८०
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ
जातीय भेदभावविरुद्ध अभियान चलाउन निगरानी सञ्जाल
आइतबार, पुस ८, २०८०
जातीय भेदभाव र छुवाछुतविरुद्ध सामाजिक अभियान सञ्चालन गरिरहेका मित्र परियारको जात निगरानी सञ्जाल गठन गरेका छन्
सोरु गाउँपालिकाकी स्वास्थ्यकर्मी विकलाई जातीय भेदभाव गरेको अभियोगमा २ जना पक्राउ
आइतबार, पुस ८, २०८०
मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ
खुला गायन प्रतियोगिताको उपाधि युनाइटेड युनिर्भसललाई
आइतबार, पुस ८, २०८०
गायन प्रतियोगितामा प्रथम हुनेले ८ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्धितीय हुनेले ६ हजार, तृतीय हुनेले ४ हजार र सान्त्वना हुनेले २ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा !
आइतबार, पुस ८, २०८०
मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन भन्दै ३ दिन सार्वजनिक बिदा दिएको छ


