बूढीगण्डकीमा बाढी, सचेत हुन गृह मन्त्रालयको आग्रह
आइतबार, वैशाख ९, २०८१
एमाले जिल्ला कमिटी पदाधिकारीमा नपरेपछि हरिनास गाउँपालिका अध्यक्षले घाेषणा गरे फेसबुकबाटै राजिनामा
आइतबार, वैशाख ९, २०८१
नेकपा एमालेका नेताहरुप्रति असन्तुष्टि जनाउँदै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले सामाजिक सञ्जाल फेसबुकबाट राजिनामाको घोषणा गरेका छन्
मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु
आइतबार, वैशाख ९, २०८१
मोबाइल चार्ज गर्दा एक बालको मृत्यु भएको छ
भूमिकास्थान नगरपालिकाका २ वटा वडामा भीषण आगलागी, चौपायादेखि बाइकसम्म जले
आइतबार, वैशाख ९, २०८१
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागी भएको छ
मेषले सहनू कचकच, मकरसहित यी राशिले गर्नेछन् रजगज
आइतबार, वैशाख ९, २०८१
आजको पञ्चाङ्ग: तिथिः त्रयोदशी । नक्षत्रः उ.भा. । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ३५ । सूर्यास्तः १८ः ३१ । दिनमानः ३२ः २० घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० बजेसम्म
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था
आइतबार, वैशाख ९, २०८१
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण दिनभरजसो नै सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदलाव आउने
अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले बजेट व्यवस्था गर्नुपर्छ
शुक्रबार, वैशाख ७, २०८१
आममान्छेको आशाको त्यान्द्रको रुपमा रहेको बृद्धभत्तालाई दिगो र अहिलेदेखिकै भरोसाको कार्यक्रम बनाउन सकिन्छ । यसको सबैभन्दा प्रभावकारी माध्यम भनेको संघीय सरकारले संचालन गरेको र स्थानीय सरकारहरुले अपनत्व ग्रहण गरिसकेको सामाजिक सुरक्षा कार्यक्रम हो ।
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा !
शुक्रबार, वैशाख ७, २०८१
गर्मी मौसम सुरु भएसँगै सरकारी निकायले वन डढेलो नियन्त्रणका लागि बनक्षेत्रमा सिसी क्यामेर जडान गर्न थालेका छन्
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू
शुक्रबार, वैशाख ७, २०८१
त्यस्तै भर्ना शुल्क पनि जथाभावी लिन नपाइने महागरको भनाइ छ । निजी स्कुलहरुले भर्ना शुल्क लिदा मासिक शुल्कको एक महिना बराबरले हुन आउने रकम मात्रै लिन पाउने भनिएको छ ।
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ?
बिहीबार, वैशाख ६, २०८१
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासको भनाइ छ ।
काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप
बिहीबार, वैशाख ६, २०८१
महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ ।
सुमनाको सुधार महसुस गर्न पाए विद्यार्थीले, काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बिहीबार, वैशाख ६, २०८१
यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइने मन्त्रालयकाे भनाइ छ।
नेविसंघले ७५३ वटै स्थानीय सरकारलाई बुझाएको शैक्षिक सुधारको ज्ञापनपत्रमा के छ ?
बिहीबार, वैशाख ६, २०८१
नेविसंघले दिएको जानकारी अनुसार अब देशभरका सबै ७५३ वटै स्थानीय तहमा नेविसंघले शैक्षिक सुधारको ज्ञापनपत्र बुझाउने छ । नेविसंघले बुझाएको ज्ञापनपत्र १७ बुदे छ ।


