अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री
अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनको भनाई छ
चिसो बढेसँगै यस्तो छ आज दिनभरको मौसमी अवस्था 
चिसो बढेसँगै यस्तो छ आज दिनभरको मौसमी अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मौसमी प्रणालीको असर कमजोर भएपनि चिसो भने अत्यधिक बढेको छ
आज चन्द्रराशि परेका वृष र मिथुनको आय वृद्धि हुँदा यस्तो छ अन्य राशिको अवस्था 
आज चन्द्रराशि परेका वृष र मिथुनको आय वृद्धि हुँदा यस्तो छ अन्य राशिको अवस्था  आजको पञ्चाङ्ग : तिथिः पूर्णिमा, नक्षत्रः मृगशिरा, करणः भद्रा, चन्द्रराशिः वृष/मिथुन, सूर्योदयः ६ः१५, सूर्यास्तः १७ः १८, दिनमानः २७ः ३५ घडी, राहुकाल: दिनको १ः ३० देखि ०३: ०० बजेसम्म
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पु¥याउन आयोग गठनको माग गरेको हो । 
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ?
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ? अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ
सुरु भयो बजेट लेखनको काम, योजना आयोगले माग्यो प्रदेश र स्थानीय तहसँग योजना 
सुरु भयो बजेट लेखनको काम, योजना आयोगले माग्यो प्रदेश र स्थानीय तहसँग योजना  प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको जानकारी दिए ।
बढ्दै जाजरकोट भूकम्प प्रभावितको संख्या, ८० हजार पुग्ने सरकारी अनुमान
बढ्दै जाजरकोट भूकम्प प्रभावितको संख्या, ८० हजार पुग्ने सरकारी अनुमान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए
बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध
बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक बैंक यही पौष १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दैछ
लगानी सम्मेलन गर्दै सुदूरपश्चिम सरकार, लगानी गर्न सांसद चौधरीलाई आग्रह
लगानी सम्मेलन गर्दै सुदूरपश्चिम सरकार, लगानी गर्न सांसद चौधरीलाई आग्रह सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ
Weather Update