सहायक प्रजिअसहित १७ उपसचिवको सरुवा
शुक्रबार, पुस १३, २०८०
सिंहको खर्च बढ्दा कन्यालाई धनलाभ
शुक्रबार, पुस १३, २०८०
तिथि: तृतीया, नक्षत्र: तिष्य, करण: वव, चन्द्रराशि: कर्कट, सूर्योदय: ६ः५५, सूर्यास्त: १७: १६, दिनमान: २५: २ घडी, राहुकाल: दिनको १०: ३० देखि १२: ०० बजेसम्म
२ वटा प्रदेशमा छिटपुट वर्षा, अन्यत्र यस्तो छ मौसम
शुक्रबार, पुस १३, २०८०
जल तथा मौसम विज्ञान विभागले आज पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज
बिहीबार, पुस १२, २०८०
बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ ।
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो
बिहीबार, पुस १२, २०८०
बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन्
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा
बिहीबार, पुस १२, २०८०
महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने भन्दै उनले महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती
बिहीबार, पुस १२, २०८०
ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच
बिहीबार, पुस १२, २०८०
साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले बुधवार नवदुर्गाको पूजा गरे । नवदुर्गा देवगणले भने टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरे
बृष, धनु र कुम्भको दिन अशुभ, यस्तो छ अन्य ९ राशिको अवस्था
बिहीबार, पुस १२, २०८०
तिथि: द्धितीया, नक्षत्र: पुनर्वसु, करण: तैतिल, चन्द्रराशि: मिथुन/कर्कट, सूर्योदय: ६ः५५, सूर्यास्त: १७: १५ , दिनमान: २५: २१ घडी, राहुकाल: दिनको १: ३० देखि ०३: ०० बजेसम्म
यस्तो छ २४ घन्टाको मौसमी अवस्था
बिहीबार, पुस १२, २०८०
नेपालको मौसमी प्रणालीमा उल्लेखनीय परिवर्तन नभएका कारण आजको मौसममा खास फेरबदल नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूवाृनुमान महाशाखाले जनाएको छ
प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर
बुधबार, पुस ११, २०८०
सर्वाेत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले विद्युत सुचारु भएपछि राख्ने शर्तमा दैनिक ज्यालादारी तथा करारका कर्मचारीलाई हटाइएको जानकारी दिए
घुस लिएको अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत प्रक्राउ
बुधबार, पुस ११, २०८०
प्रहरीले उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले जानकारी दिए
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ?
बुधबार, पुस ११, २०८०
लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो


