सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले
सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले केही समय अघि दोलखाका स्थानीय तहले पनि यसै गरी नियम विपरित कर मागेर आयोजनालाई पत्र काटेको र त्यतिबेला मन्त्रालयले त्यसरी कर लिन नमिल्ने भनी स्पष्ट पारेपछि स्थानीय तह पछि हटेका थिए
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन्
१० वर्षमा सहरी जनसंख्या पाँच प्रतिशतले बढ्यो
१० वर्षमा सहरी जनसंख्या पाँच प्रतिशतले बढ्यो राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ
चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला
चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला पहिले–पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका गुनासो गर्छन्
फागुन ४ गतेदेखि काभ्रेमा बुहत् कृषि मेला आयोजना हुने, ६५ लाख खर्चेर स्थानीय उत्पादनको प्रोत्साहन
फागुन ४ गतेदेखि काभ्रेमा बुहत् कृषि मेला आयोजना हुने, ६५ लाख खर्चेर स्थानीय उत्पादनको प्रोत्साहन केन्द्रका अनुसार महोत्सवका लागि ६५ लाख रुपैयाँको खर्च हुने प्रारम्भिक अनुमान छ
सकियो मध्यपुथिमिको नवदुर्गा नाच, देवगणको बिदाइ 
सकियो मध्यपुथिमिको नवदुर्गा नाच, देवगणको बिदाइ  अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए
बाक्लो हुस्सुका कारण आन्तरिक विमानस्थलमा उडान प्रभावित, यात्रु मारमा
बाक्लो हुस्सुका कारण आन्तरिक विमानस्थलमा उडान प्रभावित, यात्रु मारमा बाक्लो हुस्सुका कारण अधिकांश विमानस्थलमा उडान प्रभावित बनेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ? 
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ?  बैठकले गत वर्षको नाफाबाट ५.२६३२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक लिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो ।
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित 
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित  गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ
धनुको भाग्य चम्किदा मेषको घुमफिरमा दिन बित्ने 
धनुको भाग्य चम्किदा मेषको घुमफिरमा दिन बित्ने  आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र:  पू .फा., करण: भद्रा, चन्द्रराशि: सिंह, सूर्योदय: ६ः५६, सूर्यास्त: १७: १९, दिनमान: २५: ५५ घडी, राहुकाल: दिनको ३: ०० देखि ४: ३० बजेसम्म
Weather Update