सर्लाही अपडेट : गोली लागेका घाइते साहको मृत्यु
शुक्रबार, पुस २०, २०८०
अस्पताल बनाउने विषयमा विवादमा हुँदा सर्लाहीमा गोली चल्यो, एक जना गम्भीर घाइते
शुक्रबार, पुस २०, २०८०
सर्लाहीमा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।
एक करोडमा टुटल बिक्री, रकम आफैले राखेको आरोपमा संस्थापक प्रक्राउ
शुक्रबार, पुस २०, २०८०
भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ
यसरी हुँदैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना
शुक्रबार, पुस २०, २०८०
मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी सङ्गठन व्यवस्थापन गरिएको छ ।
प्राधिकरणले महानगरपालिकाको जग्गामा विद्युतका सामग्रीहरु राखेको पैसा दिएन, हचुवाको भरमा पञ्चालयकालदेखिको बिल पठायो
शुक्रबार, पुस २०, २०८०
उपत्यकाका महानगरपालिकासँग सरोकार राख्ने काठमाडौं उपत्यकाका नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि धेरै वर्ष पहिलाबाट जग्गा रोक्का गरिराखेको तर स्मार्ट सिटीको सन्दर्भमा काम अघि नबढेकाले स्मार्ट सिटीको काम तत्काल हुनुपर्नेमा जोड दिए
२८८ जनालाई खुल्यो सशस्त प्रहरीमा जागिर, के चाहिन्छ योग्यता ?
शुक्रबार, पुस २०, २०८०
परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ
पहिलोपटक त्रिवि उपकुलपतिका लागि खुला प्रतिस्पर्धा, विश्वभरका नेपालीबाट मागियो आवेदन
शुक्रबार, पुस २०, २०८०
त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ
वित्त आयोगसँग जनप्रतिनिधिको गुनासोः संघले हामीलाई देखेन
शुक्रबार, पुस २०, २०८०
उनले यस क्षेत्रको विकासका लागि यसअघिका नेतृत्व तहले चासो नदिएको भन्दै खानेपानीको मुहान हुँदाहुँदै पनि विकासमा पछि पर्नु चिन्ताको विषय भएको बताए
तुलालाई जाँगर चल्दा मकरलाई धन लाभ, अन्य राशिको यस्तो छ दिन
शुक्रबार, पुस २०, २०८०
आजको पञ्चाङ्ग : तिथि: नवमी, नक्षत्र: चित्रा, करण: तैतिल, चन्द्रराशि: तुला, सूर्योदय: ६ः५७, सूर्यास्त: १७: ३४, दिनमान: २५: ५९ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो
शुक्रबार, पुस २०, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज यो यो वर्षकै सवैभन्दा कम तापक्रम रेकर्ड भएको छ
साताको अन्तिम दिन घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?
बिहीबार, पुस १९, २०८०
बुधबार दोहोरो अंकमा बढेर सेयरलगानीकर्तालाई उत्साहीत नभएको नेप्से परिसूचक बिहीबार ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा झरेको हो
हाडनाताबाट जन्मने याकचौँरीमा समस्या : नश्ल सुधारका लागि स्याङबोचेबाट मनाङ लगियो ब्याड याक
बिहीबार, पुस १९, २०८०
नश्ल सुधारका लागि ल्याइएका याकलाई काटमार गर्न नपाइने, अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने सम्झौता गरी वितरण गरिएको अध्यक्ष थकालीले जानकारी दिए ।
अटिजम भएका बालबालिकाको सहयोगमा चितवनका दुुई पालिका : अझै पनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेन
बिहीबार, पुस १९, २०८०
परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ


