डेडिकेटेड र ट्रंक लाइन समस्या सुल्झाउन छानविन आयोग गठन, काटिएको लाइन जोडिने
डेडिकेटेड र ट्रंक लाइन समस्या सुल्झाउन छानविन आयोग गठन, काटिएको लाइन जोडिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले छानविन आयोग गठन गर्ने र काटिएका लाइन जोड्ने निर्णय भएको बताए । 
हिमालय एअरलाइन्स् बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा
हिमालय एअरलाइन्स् बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा हिमालय एअरलाइन्स्का लागि आईओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको कम्पनीले जनाएको छ
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा कले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ? 
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?  १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ
नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, सदस्यमा रेग्मीलाई ७० प्रतिशत मत
नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, सदस्यमा रेग्मीलाई ७० प्रतिशत मत आनको कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्वारोध निर्वाचित भएका हुन् । जसमा सात जना सदस्य निर्वाचित भएका छन् ।
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरणले जनाएको छ । 
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ
अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगर, ६ पालिकामा डेढ करोड खर्च
अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगर, ६ पालिकामा डेढ करोड खर्च महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाख रुपैयाँका दरले सो रकम प्रदान गर्न लागेको हो
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम  संचालन गर्नुपर्नेछ ।  दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक  रुपमा जनही दुई लाख ५० हजार दिनेछ । 
Weather Update