दुर्घटनामा परेर भीमदत्तका वडाध्यक्षको मृत्यु
बिहीबार, पुस २६, २०८०
वृश्चिक र कुम्भलाई धनलाभ हुँदा यस्तो छ अन्य राशिको आजको दिन
बिहीबार, पुस २६, २०८०
आजको पञ्चाङ्ग : तिथि:औँसी, नक्षत्र: पूर्वषाढा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः ५८, सूर्यास्त: १७: २५, दिनमान: २६: ९ घटी, राहुकाल: दिनको ०१: ३० देखि ०३: ०० बजेसम्म
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’
बिहीबार, पुस २६, २०८०
नेपालमा आज दिनभर जाडो बढेपनि पानी पर्ने र हिमपात हुने सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने
बुधबार, पुस २५, २०८०
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश गरेको छ ।
चैतभित्र दुग्धको बक्यौता रकम भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन, १७ करोड गायव
बुधबार, पुस २५, २०८०
उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए
उच्च अदालत जाने तयारीमा सन्दीप लामिछाने
बुधबार, पुस २५, २०८०
क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताए
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार
बुधबार, पुस २५, २०८०
आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ
अवैध ई–रिक्सा नियन्त्रण अभियानमा नेपालगञ्ज उपमहानगरपालिका : ५ वटा नष्ट, ८५ अझै नियन्त्रणमा
बुधबार, पुस २५, २०८०
गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ
फागुनदेखि कर्मचारी सञ्चय कोषले पति/पत्नीको उपचार खर्च व्यहोर्ने
बुधबार, पुस २५, २०८०
कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ
नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने
बुधबार, पुस २५, २०८०
नेप्सेमा विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले कारोबार प्रणाली बन्द रहने भएको हो ।
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
बुधबार, पुस २५, २०८०
बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना
बुधबार, पुस २५, २०८०
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
धनगढी उपमहानगर र केयुबीच सम्झौता, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरिने
बुधबार, पुस २५, २०८०
नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।


