धनु र मकरले धन कमाउदा कर्कट र मीनको सोचेभन्दा वढी  खर्च 
धनु र मकरले धन कमाउदा कर्कट र मीनको सोचेभन्दा वढी  खर्च  आजको पञ्चाङ्ग : तिथि: चतुर्थी, नक्षत्र: शतभिषा, करण: बणिज, चन्द्रराशि: कुम्भ, सूर्योदय: ०६: ५८, सूर्यास्तः १७ः २९, दिनमान: २६: १७ घडी, राहुकाल: दिउँसो ०७: ३० देखि ०९: ०० बजेसम्म
बजेटको लक्ष्य भेटेन काठमाडौँ महानगरले, थपियो ९ करोड बजेट
बजेटको लक्ष्य भेटेन काठमाडौँ महानगरले, थपियो ९ करोड बजेट सभामा चालु आर्थिक बर्षमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जानकारी दिईन
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने गत आर्थिक वर्षकाे भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड रुपैयाँ र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
चौधरी ग्रुपले गत वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड राजश्व
चौधरी ग्रुपले गत वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड राजश्व अघिल्लो आर्थिक वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो
सामूहिकरुपमा आगो ताप्न नेपालगञ्ज उपमहानगरपालिकाले २० ठाउँमा वितरण गर्‍यो दाउरा 
सामूहिकरुपमा आगो ताप्न नेपालगञ्ज उपमहानगरपालिकाले २० ठाउँमा वितरण गर्‍यो दाउरा  उपमहानगरपालिकाले आईतबार बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए
राष्ट्रिय सभा निर्वाचन : निर्वाचन खर्च साढे ३ लाख, बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने
राष्ट्रिय सभा निर्वाचन : निर्वाचन खर्च साढे ३ लाख, बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने जनाएको हो
हुम्लाका विद्यालयमा फागुन २ गतेसम्म हिउँदे बिदा
हुम्लाका विद्यालयमा फागुन २ गतेसम्म हिउँदे बिदा जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि  मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले जानकारी दिए । 
कर्णाली सरकारको एक वर्ष : ४ विधेयक र १८ वटा नियमावली पारित, २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ निर्णय
कर्णाली सरकारको एक वर्ष : ४ विधेयक र १८ वटा नियमावली पारित, २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ निर्णय गत वर्ष पुस २८ गते पदबहाली गरेका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ वटा निर्णय गरिएका थिए
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस/माघमा जाडो बिदा दिने गरेका छन् ।
२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड, स्थानीय तहसँग सहकार्य गरेर वितरण गरिने
२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड, स्थानीय तहसँग सहकार्य गरेर वितरण गरिने गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेडले तयार रहेको उल्लेख गर्दै उनले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए ।
किर्ते नागरिकता प्रकरणः वीरगञ्जका मेयरको संलग्नताबारे छानविन गर्न समिति गठन 
किर्ते नागरिकता प्रकरणः वीरगञ्जका मेयरको संलग्नताबारे छानविन गर्न समिति गठन  किर्ते नागरिकता जारी गरेको अभियोग लागेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानविन समिति गठन गरेको छ
बढ्दो सहरीकरण र प्रदूषणले घटे मनोहरा खोला आसपासमा आउने पाहुना चरा
बढ्दो सहरीकरण र प्रदूषणले घटे मनोहरा खोला आसपासमा आउने पाहुना चरा बढ्दो सहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको जनाउँदै श्रेष्ठले यस वर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखीकरण गरिने जानकारी दिए
Weather Update