धनुको धन उठ्दा कर्कटको मित्रवत दिन, अन्य राशिको यस्तो छ दिन
धनुको धन उठ्दा कर्कटको मित्रवत दिन, अन्य राशिको यस्तो छ दिन आजको पञ्चाङ्ग : तिथिः द्धितीया  । नक्षत्रः चित्रा । करणः बालब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ५८ । सूर्यास्तः १७ः २५ । दिनमानः २९ः ५४ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म ।
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली 
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली  ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो । 
जात्रामा रमाउने खोकनामा छैन दसैंको रौनक
जात्रामा रमाउने खोकनामा छैन दसैंको रौनक डंगोलका अनुसार खोकनाको पुरानो बस्ती कुदेशमा रहेको थियो जुन सकाली मन्दिर भएको ठाउँ हो । बस्ती खोकनामा सारेसँगै देवीलाई पनि सारियो जलाई अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ
२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, ९ बुँदे सम्झौता खारेज
२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, ९ बुँदे सम्झौता खारेज मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको छ
मध्य दिउँसो राहुकाल, कन्या राशिमा चन्द्रमा
मध्य दिउँसो राहुकाल, कन्या राशिमा चन्द्रमा आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः हस्ता  । करणः किंष्तुघ्न । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ५८ । सूर्यास्तः १७ः ४६ । दिनमानः २९ः ३० घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
वायुसेवा संचालक संघ भन्छ– आशिका तामाङले भ्रम सिर्जना गरिन् 
वायुसेवा संचालक संघ भन्छ– आशिका तामाङले भ्रम सिर्जना गरिन्  आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले केही दिन अघि श्री एयरलाइन्सको काउन्टरमा गएर बाढी पहिरोले सडकमार्ग बन्द भएको मौका छोपेर हवाइ सेवा संचालकहरुले बढी शुल्क लिएर अनैतिक कार्य गरेको भन्दै सामाजिक संजालहरुबाट लाइभ गरेकी थिइन् ।
Weather Update