टिकापुरका मेयर कुट्ने गण्डकी र बागमतीका अध्यक्ष नाउपाबाट निष्कासन
टिकापुरका मेयर कुट्ने गण्डकी र बागमतीका अध्यक्ष नाउपाबाट निष्कासन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी हुन्
बैदेशिक रोजगार विभागका लेखापाल घुस सहित पक्राउ
बैदेशिक रोजगार विभागका लेखापाल घुस सहित पक्राउ सेवाग्राहीबाट घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुस बापत लिएको १५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको हो
कालीकोटका तीन पालिकाको अभियान : बालविवाह रोक्न गाउँगाउँमा आमासमूह गठन
कालीकोटका तीन पालिकाको अभियान : बालविवाह रोक्न गाउँगाउँमा आमासमूह गठन कालीकोटमा बालविवाहविरुद्ध गाउँगाउँमा आमासमूह गठन गरिएका छन्
आफ्नै पार्टीको बैठकमा कुटिए टिकापुरका मेयर रामलाल डगौरा 
आफ्नै पार्टीको बैठकमा कुटिए टिकापुरका मेयर रामलाल डगौरा  मेयर डगौराले पार्टीमा छलफल चलीरहदा आफूमाथि आक्रमण भएको वडापालिकासँग बताए
बढे चिनियाँ पर्यटक, एक महिनामै भित्रिए १ लाख २८ हजार 
बढे चिनियाँ पर्यटक, एक महिनामै भित्रिए १ लाख २८ हजार  गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन्
कर्मचारीमाथि हातपात प्रकरणः शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै पेनडाउन
कर्मचारीमाथि हातपात प्रकरणः शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै पेनडाउन मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले कर्मचारीमाथि हातपात गरेकाे भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन्
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाअध्यक्ष रंगेहात पक्राउ
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाअध्यक्ष रंगेहात पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिदैँ गर्दा वडाअध्यक्षलाई पक्राउ गरेको छ
पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध, मोटो रकम लिने गरेको गुनासो
पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध, मोटो रकम लिने गरेको गुनासो पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाएको छ
राप्तीलाई चाहियो ब्यूटिशियन प्रशिक्षक, कसरी दिने आवेदन ?
राप्तीलाई चाहियो ब्यूटिशियन प्रशिक्षक, कसरी दिने आवेदन ? पालिकाले आइतबार ७ दिनको समय राख्दै सूचना सार्वजनिक गर्दै उक्त प्रशिक्षकको माग गरेको हो
काठमाडौँ महानगरका नगर प्रहरी जवानहरुको आधारभूत तालिम सुरु 
काठमाडौँ महानगरका नगर प्रहरी जवानहरुको आधारभूत तालिम सुरु  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ
हर्क सम्पाङले मागे खानेपानी, अर्थमन्त्रीले भनेः तपाई अच्छा मान्छे 
हर्क सम्पाङले मागे खानेपानी, अर्थमन्त्रीले भनेः तपाई अच्छा मान्छे  अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ 
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’  ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ
Weather Update