कर्कटको हुनेछ मित्र मिलन दिन, धनुको उठ्नेछ ऋण 
कर्कटको हुनेछ मित्र मिलन दिन, धनुको उठ्नेछ ऋण  आजको पञ्चाङ्ग : तिथि: द्धितीया  । नक्षत्र: चित्रा । करण: वव । चन्द्रराशि: तुला । सूर्योदय: ६: ०२ । सूर्यास्त: १८: १८ । दिनमान: ३०: ४१ घडी । राहुकाल: दिनको १२ देखि १: ३० बजेसम्म
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम 
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम  राति कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ
१०० वर्ष अघिदेखि हराएका सम्पदा खोज्दै काठमाडौंँ महानगरपालिका 
१०० वर्ष अघिदेखि हराएका सम्पदा खोज्दै काठमाडौंँ महानगरपालिका  महानगरको वडा नम्बर ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थानको काम थालेको छ
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै 
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै  ललितपुरका ४० विद्यालयका केन्द्राध्यक्षलाई एसइई अभिमुखीकरण तालिम दिएर कार्यक्षेत्र पठाइएको छ
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता 
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता  ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।  
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।
मधेशका सभामुख मण्डल महामूर्ख 
मधेशका सभामुख मण्डल महामूर्ख  मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई यसवर्षको महामूर्ख उपाधि प्रदान गरिएको छ
आजको राशिफलः कसैका दिन रमाइलो, कसैका भेटघाट                    
आजको राशिफलः कसैका दिन रमाइलो, कसैका भेटघाट                     आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा । नक्षत्र: हस्ता । करण: तैतिल । चन्द्रराशि: कन्या । सूर्योदय: ६: ०३ । सूर्यास्त: १८: १८ । दिनमान: ३०: ३७ घडी । राहुकाल: बेलुका ३: ०० देखि ४: ३० बजेसम्म
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम आज देशका केही भू–भागमा दिउँसो पानी पर्ने  र केही भूभागमा बिहानैदेखि पानी परिरहेको छ
जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित)
जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयले लिदै आएको जथाभावी शुल्कमा नियन्त्रण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्
Weather Update