मीन, कुम्भ र धनुको भाग्योदय हुँदा अन्य राशिको यस्तो छ आजको दिन
बिहीबार, मंसिर १४, २०८०
छोरो फेल भएपछि परीक्षा नै रद्द गर्न पत्रकार महासंघका उपाध्यक्षको ज्ञापनपत्र, माग पूरा नभए आमरण अनसन बस्ने
बुधबार, मंसिर १३, २०८०
‘राजाबाबु साहसहित ४ जनाको प्रवेशपत्र र उत्तरपुस्तिकामा हस्ताक्षर मिलेको देखिएन । हस्ताक्षर मिलाउनु भनेर भनिएको हो । यसक्रममा बढीमा २ मिनेट जति उत्तरपुस्तिका नियन्त्रणमा लिइएको थियो,’ नगरपालिकाका एक कर्मचारीले वडापालिकासँग भने ।
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?
बुधबार, मंसिर १३, २०८०
अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा
बुधबार, मंसिर १३, २०८०
संशोधीत एकीकृत निर्देशन २०८० अनुसार अब कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने छन्
शल्यक्रिया गराउँदा आमा र शिशु निधन, अस्पतालमा प्रदर्शन
बुधबार, मंसिर १३, २०८०
शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडितले लमजुङ अस्पतालमा प्रदर्शन गरेका छन्
बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार
बुधबार, मंसिर १३, २०८०
औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो
बिहीबार काठमाडौँका यी स्थानमा हुँदै छ बिजुली बन्द
बुधबार, मंसिर १३, २०८०
बिहीबार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका लागि केही क्षेत्रमा विद्युत आपुर्ति बन्द गर्न लागिएको हो
गोसाइँकुुण्डका होटलमा म्याद गुज्रेका खाद्यान बिक्री, २० हजार जरिवाना
बुधबार, मंसिर १३, २०८०
बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए
पहिचान पक्षधरको बन्दले सूदुरपूर्वको जनजीवन प्रभावित
मंगलबार, मंसिर १२, २०८०
आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य
मंगलबार, मंसिर १२, २०८०
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन
मंगलबार, मंसिर १२, २०८०
गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ
गृहले देशभरका कारागारमा योग शिविर चलाउने, सुरुवात नक्खुबाट हुने
मंगलबार, मंसिर १२, २०८०
एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ
राणाकालमा निकै चहलपहल हुने गर्भा दरबार जीर्ण बन्दै, विनियोजित रकम समेत खर्च भएन
मंगलबार, मंसिर १२, २०८०
राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो


