वीरगंज महानगरका विद्यालयमा एकीकृत परीक्षा प्रणाली
बिहीबार, चैत १५, २०८०
बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
बिहीबार, चैत १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्
मध्यपुर थिमिको स्थापना दिवसमा स्वयंसेवीदेखि विद्यालयसम्म सम्मानित
बिहीबार, चैत १५, २०८०
मध्यपुर थिमि नगरपालिकाले २८औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । स्थानिा दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा
बिहीबार, चैत १५, २०८०
नेकपा माओवादी केन्द्र छाडेर इलाम–२ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारको प्रारम्भिक सूचीमा अटाएका छन्
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला
बुधबार, चैत १४, २०८०
स्याङजाको फेदीखोला गाउँपालिकाले कोदो र स्थानीय काक्रोलाई संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा
बुधबार, चैत १४, २०८०
उनले राजीनामा दिनुको कारणको विस्तृत विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बताएका छन् ।
अर्थमन्त्री पुनले फेरे राजस्व र भन्सारका महानिर्देशक, बजेट बनाउने जिम्मा शाक्यलाई
बुधबार, चैत १४, २०८०
उनले राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका छन्
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, चैत १४, २०८०
आयोगले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो
किसानलाई उन्नत धानको बिउ अनुदानमा वितरण गर्दै पालुङटार नगरपालिका
बुधबार, चैत १४, २०८०
गोरखाको पालुङटार नगरपालिकाले किसानलाई अन्नत धानको बिउ वितरण गर्ने भएको छ
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
बुधबार, चैत १४, २०८०
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म
बुधबार, चैत १४, २०८०
उक्त जहाज आएसँगै श्री सँग १८ वटा जहाज रहेको छ । फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको हो
फोहोर व्यवस्थापनमा काठमाडौँ महानगर र मनमोहन अस्पतालबीच सहकार्य
बुधबार, चैत १४, २०८०
स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य


