एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता शुक्रबार अर्थमन्त्रालयमा  आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो
सक्नुुहुन्छ भने मलाई गिरफ्तार गर्नुस्, नजरबन्दमा राखेर आन्दोलन रोकिन्न : दुुर्गा प्रसाईं
सक्नुुहुन्छ भने मलाई गिरफ्तार गर्नुस्, नजरबन्दमा राखेर आन्दोलन रोकिन्न : दुुर्गा प्रसाईं आफ्नो निजी निवास ठिमीबाट पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन नरोकिने बताए
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन ठप्प, चार महिनादेखि प्राध्यापकले पाएनन तलव
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन ठप्प, चार महिनादेखि प्राध्यापकले पाएनन तलव प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै  पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन्
महानगर दिवस मनाउन जुट्यो काठमाडौँ महानगरपालिका 
महानगर दिवस मनाउन जुट्यो काठमाडौँ महानगरपालिका  २९औँ महानगर दिवस मनाउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा मूल समारोह समिति गठन गर्ने निर्णय भएको छ
आजको मौसमः छिटपुट पानी पर्दा हिमपातको डर
आजको मौसमः छिटपुट पानी पर्दा हिमपातको डर विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र !
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र ! यो गणतन्त्र कायम रहे महेश–विनोदको जोडी हाम्रा शासक हुन्, नरहे पारस–दुर्गाको जोडी । यी व्यक्तिहरु सम्झदा लाग्छ– गणतन्त्र रहे पनि नरहेपनि हामी घिनलाग्दा शासक भोग्दैछौं ।
चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी
चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी विद्युत् निर्यात गत आव २०७९/८०को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो
भ्यू टावर अनुमतिमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध  मुद्धा
भ्यू टावर अनुमतिमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्धा उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती 
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती  नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज
बल्खुमा पुनः झडप, प्रहरीले हान्यो पानी र अश्रुग्यास
बल्खुमा पुनः झडप, प्रहरीले हान्यो पानी र अश्रुग्यास बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबीच झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा रअश्रुग्यास प्रहार गरेको छ।
प्रसाईंको भेलामा युवा संघका कार्यकर्ता पुगेपछि बल्खुमा ढुंगामुढा प्रहार
प्रसाईंको भेलामा युवा संघका कार्यकर्ता पुगेपछि बल्खुमा ढुंगामुढा प्रहार प्रर्दशनकारीले ढुगांमुढा हान्न थालेपछि थप प्रहरी तैनाथ पारिएको छ । प्रदर्शनकारीले बाइकलाई ढलाएर ढुंगामुढा हान्दा केही संरचनामा समेत क्षति पुगेको छ
पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’, सम्पदामैत्री घर बनाउनेलाई पालिकाको सहयोग
पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’, सम्पदामैत्री घर बनाउनेलाई पालिकाको सहयोग ११ घरलाई ९९ हजारदेखि तीन लाख ७८ हजार रुपैयाँसम्म प्रोत्सहान रकम प्रदान गरिएको छ
Weather Update