वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन आजको पञ्चाङ्ग : तिथि: पूर्णिमा, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः३५, सूर्यास्त: १७: ०७, दिनमान: २६: २० घडी, राहुकाल: बिहान ७:३० देखि ०९: ०० सम्म
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह आवेदन अनुसार २५ वटा विद्यालयलाई मात्र गायन प्रतियोगितामा सहभागीता गराइने आयोजक टाइमलाइन स्कुलले जनाएको छ
१४ मंसिरबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने 
१४ मंसिरबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने  छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित १७ कात्तिकमा जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पबाट विस्थापित भएका बारेकोट गाउँपालिकाबासी अझै अस्थाई आवास (टहरा) मा सर्न पाएका छैनन्
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार 
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार  चन्द्रागिरि नगरपालिका वडा नंं ७ घुमाउने टोलमा एउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ
कालीगण्डकीको शालिग्राम माडी नगरपालिकामा प्रतिस्थापन
कालीगण्डकीको शालिग्राम माडी नगरपालिकामा प्रतिस्थापन  चितवनको माडी नगरपालिकामा १२ फिट अग्लो चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ
देशभरको मौसमः सामान्यतया सफा 
देशभरको मौसमः सामान्यतया सफा  देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ
जितेका मेयर भ्रष्टाचारी, हारेका मेयर ‘बलात्कारी’ !
जितेका मेयर भ्रष्टाचारी, हारेका मेयर ‘बलात्कारी’ ! स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर पदका निकटतम प्रतिद्धन्दी बलात्कार अभियोगमा हिरासत पुगेका छन्
गुलरियामा आलगालीबाट एकै घरका ४ जनाको मृत्यु 
गुलरियामा आलगालीबाट एकै घरका ४ जनाको मृत्यु  बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्
यस्तो छ आज देशभरको मौसम अवस्था 
यस्तो छ आज देशभरको मौसम अवस्था  सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
तिहारमा ७० प्रतिशत भारतीय फूलको प्रयोग, स्वदेशी फूलले बजार नपाउँदै घट्यो कारोबार
तिहारमा ७० प्रतिशत भारतीय फूलको प्रयोग, स्वदेशी फूलले बजार नपाउँदै घट्यो कारोबार यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको भनाइ छ
Weather Update