आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने सम्भावना
आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ? 
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ?  सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय रोक्न माग गर्दै परेका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध एमाले भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसार्यले ७ मंसिरबाट गर्ने भनिएको आन्दोलन लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन् संचालन आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) ले गर्छ । अर्थात यसमा ड्राइभर हुँदैन । एउटा  कन्टेनर पोड (डिब्बा) मा १०० केजीदेखि ४८ हजार केजी ( ४८ टन ) सम्म सामान ओसार पसार गर्न सकिन्छ । मान्छेकै कुरा गर्दा एउटा पोडमा कम्तिमा २ जनादेखि बढीमा ४२ जनासम्मले यात्रा गर्न सकिन्छ ।
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना !
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना ! हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने
जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने
जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने प्रदेश सरकारले यसअघि नै अस्थायी आवास निर्माणका लागि भनेर एक अर्ब बजेट छुट्याएको थियो । सङ्घीय सरकारले प्रदेशसँग समन्वय नगरेपछि उक्त रकम के गर्ने भन्नेबारे अन्योल छ
निमोनियाबाट जाजरकोटमा एक महिने शिशुको निधन, ५० भन्दा बढी बालबालिका बिरामी
निमोनियाबाट जाजरकोटमा एक महिने शिशुको निधन, ५० भन्दा बढी बालबालिका बिरामी निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए
रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले बढायो विशेष निगरानी
रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले बढायो विशेष निगरानी जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि  प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो । 
हिंसा भड्किन सक्ने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा १ महिनाका लागि प्रदर्शन निषेध
हिंसा भड्किन सक्ने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा १ महिनाका लागि प्रदर्शन निषेध जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिना सम्म निषेधित क्षेत्र घोषणा गरेको छ
लुम्बिनीमा आज राति वर्षाको सम्भावना, अन्य प्रदेशको यस्तो छ मौसम 
लुम्बिनीमा आज राति वर्षाको सम्भावना, अन्य प्रदेशको यस्तो छ मौसम  राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ
९ वटा राशिलाई शुभ हुँदा यी ३ राशिलाई किन भयो अशुभ ? 
९ वटा राशिलाई शुभ हुँदा यी ३ राशिलाई किन भयो अशुभ ?  आजको पञ्चाङ्ग : तिथिः नवमी, नक्षत्रः शतभिषा, करण: बालब, चन्द्रराशिः कुम्भ, सूर्योदयः ०६ः३०, सूर्यास्तः १७ः ०८, दिनमानः २६ः३५ घटी,  राहुकालः दिउँसो ०३ः ०० देखि ०४ः ३० बजेसम्म
भूकम्पपीडितको अस्थायी आवास बनाउन सरकारले दियाे १ अर्ब ४१ करोड
भूकम्पपीडितको अस्थायी आवास बनाउन सरकारले दियाे १ अर्ब ४१ करोड जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो
Weather Update