धनगढीमा भीषण आगालागी
शनिबार, मंसिर २, २०८०
बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो...
शनिबार, मंसिर २, २०८०
नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना वाहिरिएको छ
किन बस्दैछ एमालेको विशेष बैठक ?
शनिबार, मंसिर २, २०८०
नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो
३ वटा प्रदेशका पहाडी क्षेत्रमा हिमपातको सम्भावना
शनिबार, मंसिर २, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ
रास्वपाले शनिवारदेखि १४१ निर्वाचन क्षेत्रमा घरदैलो गर्ने
शुक्रबार, मंसिर १, २०८०
हामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने
जाजरकोट भुकम्पः ३०० बोतल पानी दिएपछि राहत वितरण नै रोक्यो भेरी नगरपालिकाले
शुक्रबार, मंसिर १, २०८०
स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाले दिएको पर्याप्त राहत सामग्रीलाई स्थानीय तहमार्फत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय भएको थियो
बालेनको शौचालय अभियानमा होटल व्यवसायीको असहयोग, उपसभामुख पनि चिन्तित
शुक्रबार, मंसिर १, २०८०
यर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेको भन्दै उपसभामुख इन्दिरा रानाले दुःख व्यक्त गरेकी छन्
भेडा जुधाई प्रतियोगिताको तयारीमा राप्ती सोनारी, जानकीमा पनि मेला भर्ने चटारो
शुक्रबार, मंसिर १, २०८०
जानकी गाउँपालिका–२ जोगागाउँ र राप्तीसोनारी गाउँपालिकाको वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्छ
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय
शुक्रबार, मंसिर १, २०८०
४ दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ
कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना
शुक्रबार, मंसिर १, २०८०
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू
शुक्रबार, मंसिर १, २०८०
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू
भैँसीसँग ठोक्किएर कमल गाउँपालिकामा मोटरसाइकल चालकको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन्
छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र
बिहीबार, कात्तिक ३०, २०८०
छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन्

1700280520.jpg)
