कालीकोटका तीन पालिकाको अभियान : बालविवाह रोक्न गाउँगाउँमा आमासमूह गठन
सोमबार, चैत १९, २०८०
आफ्नै पार्टीको बैठकमा कुटिए टिकापुरका मेयर रामलाल डगौरा
सोमबार, चैत १९, २०८०
मेयर डगौराले पार्टीमा छलफल चलीरहदा आफूमाथि आक्रमण भएको वडापालिकासँग बताए
बढे चिनियाँ पर्यटक, एक महिनामै भित्रिए १ लाख २८ हजार
सोमबार, चैत १९, २०८०
गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन्
कर्मचारीमाथि हातपात प्रकरणः शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै पेनडाउन
सोमबार, चैत १९, २०८०
मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले कर्मचारीमाथि हातपात गरेकाे भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन्
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाअध्यक्ष रंगेहात पक्राउ
सोमबार, चैत १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिदैँ गर्दा वडाअध्यक्षलाई पक्राउ गरेको छ
पोखरामा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध, मोटो रकम लिने गरेको गुनासो
सोमबार, चैत १९, २०८०
पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाएको छ
राप्तीलाई चाहियो ब्यूटिशियन प्रशिक्षक, कसरी दिने आवेदन ?
सोमबार, चैत १९, २०८०
पालिकाले आइतबार ७ दिनको समय राख्दै सूचना सार्वजनिक गर्दै उक्त प्रशिक्षकको माग गरेको हो
काठमाडौँ महानगरका नगर प्रहरी जवानहरुको आधारभूत तालिम सुरु
सोमबार, चैत १९, २०८०
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ
हर्क सम्पाङले मागे खानेपानी, अर्थमन्त्रीले भनेः तपाई अच्छा मान्छे
आइतबार, चैत १८, २०८०
अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’
आइतबार, चैत १८, २०८०
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ प्रतिस्पर्धी, यी हुन नाम
आइतबार, चैत १८, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिएका मध्ये १७ जनाको आवेदन स्वीकत भएको छ
काठमाडौँका नदीमा अध्यधिक प्लाष्टिक, ५ महिनामा २ हजार मेट्रिक टन फोहोर संकलन
आइतबार, चैत १८, २०८०
सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ
गाम्नाङ्टार सेवा समाजले किन छापेन पालिका अध्यक्षको शुभकामना ?
आइतबार, चैत १८, २०८०
सो सेवा समाजमा एमाले निकट स्थानीय नेता कार्यकर्ताको बाहुल्यता रहेको बताइन्छ । समाजको निवर्तमान अध्यक्ष चित्रबहादुर थापा अहिले गाउँपालिका उपाध्यक्ष रहेकी थापाका बाबु हुन् ।


