कर्मचारीको निधनमा आइतबार र सोमबार पोखरा महानगरमा शोक विदा
आइतबार, चैत १८, २०८०
सिमकोटका दलितको निःशुल्क स्वास्थ्य बीमा, ठेहेगाउँमा स्वास्थ्य शिविर
आइतबार, चैत १८, २०८०
हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिला लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ
सफल मकर, उत्साही मीन, अरू राशिकाे कस्ताे छ दिन ?
आइतबार, चैत १८, २०८०
सफल मकर, उत्साही मीन, अरू राशिकाे कस्ताे छ दिन ?
मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था
आइतबार, चैत १८, २०८०
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भागको मौसममा सामान्य बदली आउने देखिएको छ
६ करोडमा बन्यो म्याग्दे गाउँपालिकाको भवन, वैशाख ३ पछि सबै सेवा नयाँ भवनबाटै
शुक्रबार, चैत १६, २०८०
गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ
गैँडाकोट नगरपालिकाबाट सुरु भयो एकीकृत नागरिकता सूचना प्रणाली
शुक्रबार, चैत १६, २०८०
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन थालेको छ
ज्याेतिष शास्त्रअनुसार यस्ताे छ तपाईंको २४ घन्टा
शुक्रबार, चैत १६, २०८०
ज्याेतिष शास्त्रअनुसार यस्ताे छ तपाईंको २४ घन्टा
मधेश र लुम्बिनीबाहेक सबैतिर पानी
शुक्रबार, चैत १६, २०८०
जल तथा मौसम विज्ञान विभागले आज बाग्मतीसहितका देशका ५ वटा प्रदेशमा वर्षको सम्भावना औंल्याएको छ
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका
बिहीबार, चैत १५, २०८०
सूचना अनुसार वासिङ मेसिन खरिदमा पालिकाले ७५ प्रतिशत र सम्बन्धीत व्यवसायीले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ ।
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १५, २०८०
विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
दुर्घटनामा एउटै वडाका ५ जनाको मृत्यु, पालिकाले दियो शोक बिदा
बिहीबार, चैत १५, २०८०
बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो
वीरगंज महानगरका विद्यालयमा एकीकृत परीक्षा प्रणाली
बिहीबार, चैत १५, २०८०
वीरगंज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत ढंगमा सञ्चालन गरेको छ


