अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई  हेरचाह खर्च दिदैँ नागार्जुन नगरपालिका
अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेरचाह खर्च दिदैँ नागार्जुन नगरपालिका नागार्जुन नगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता तथा डाउन सिन्ड्रम भएका व्यक्तिलाई हेरचाह खर्च उपलब्ध गराउने भएको छ । 
रिब्दीकोटलाई चाहियो अदुवा बेसारको बिउ
रिब्दीकोटलाई चाहियो अदुवा बेसारको बिउ सूचना अनुसार पालिकालाई प्रति किलो १५० रुपैयाँका दरले १.८ टन अदुवा र ४० रुपैयाँका दरले ४० टन बेसारको आवश्यकता परेको छ
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ? गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ
प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख 
प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख  सडक बत्तीको लाइन काटिएपछि कुश्माबजार र आसपासका वडा एकसाता यता अन्धकार छन्
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा काठमाडौँ महानगरपालिकाले भित्ते वगैँचामा आज २०० वटा फूल र लहरा वोटका विरुवा रोपेको छ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा राप्रपाले आफूहरू सत्ताकेन्द्रित राजनीतिमा अहिले नरहेको बताइरहेकोले संघको एमाले माओवादी गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्‍याउन नसक्ने आकलन कांग्रेसको छ। 
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको दिन
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको दिन तिथिः नवमी  । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ०५ः ५४ । सूर्यास्तः १८ः २२ । दिनमानः ३१ः १० घडी । राहुकालः दिनको १२ देखि १ः ३० बजेसम्म
यस्तो छ आज दिनभरको मौसम अवस्था 
यस्तो छ आज दिनभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू–भागका केही स्थानमा पानी पर्न सम्भावना रहेको औँल्याएको छ
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व 
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि 
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि  तनहुँको बन्दीपुर गाउँपालिकाले संघीय सरकारसमक्ष पालिकाभित्र खानेपानी आयोजनाका लागि बजेट दिन माग गरेको छ
काठमाडौँ महानगरले पनि थाल्यो गरिब घरपरिवार पहिचान 
काठमाडौँ महानगरले पनि थाल्यो गरिब घरपरिवार पहिचान  गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि आजदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा ४ दिनको तालिम सुरु भएको छ
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ?
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ? सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । 
Weather Update