सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत 
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत  पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन्
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ? 
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ?  सप्तरीको रुपनी गाउँपालिकाले खाजा खाना र चिया नास्ताका लागि कोटेशन पेश गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’ कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डीभी एजुकेशन सक्षम नारी ४.०’ अभियान अन्तर्गत वर्कसप सञ्चालन गरिएको बताइन् । प्रविधिको प्रयोगमा जोकोही सचेत बन्नु पर्ने त्यसमा पनि किशोरीहरू विशेष रुपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको प्रिन्सिपल शर्माकाे भनाइ छ ।
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । खोटाङको रावावेसी –२ शारदा माध्यामिक विद्यालयमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ । 
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार  दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्
सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा 
सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा  फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका 
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका  धनुषाको सबैला नगरपालिकाले पालिकाभित्रका विद्यार्थीहरुलाई खरिदार र नायव सुव्बाको निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको भाग्य र कर्मको फल
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको भाग्य र कर्मको फल आजको पञ्चाङ्ग : तिथि: चतुर्दशी । नक्षत्र: पू.फा. । करण: भद्रा । चन्द्रराशि: सिंह । सूर्योदय: ०६: ०५ । सूर्यास्त: १८: १७ । दिनमान: ३०: २९ घडी । राहुकाल: बेलुका ४: ३० देखि ०६: ०० सम्म
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम 
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम  आज कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी  भू–भागमा आंशिकदेखि मुख्यतया सफा छ
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिने
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिने राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ
Weather Update