राजापुरमा चिनी मिल सञ्चालनको तयारी, उखुखेतीतर्फ आकर्षित भए किसान
बुधबार, कात्तिक २२, २०८०
राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् ।
भूकम्प प्रभावितलाई पर्यटन मन्त्रलय मातहतका निकायले गरे ४ करोड बढी सहयोग
बुधबार, कात्तिक २२, २०८०
जाजरकोट भूकम्प पिडितलाई सहयोग जुटाएको हो । मन्त्रलयले प्रधामन्त्री रहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैँया जम्मा भएको छ
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम
बुधबार, कात्तिक २२, २०८०
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
बुधबार, कात्तिक २२, २०८०
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
सरकारले रुग्ण उद्योग निजीकरण गर्ने, जग्गा के गर्छ ?
मंगलबार, कात्तिक २१, २०८०
अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा सोमबार बसेको निजीकरण समितिको बैठकले उक्त निर्णय गरेको हो
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन
मंगलबार, कात्तिक २१, २०८०
रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ
भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर)
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएलगत्तै भुकम्पबाट विस्थापितहरुलाई भेटेका छन्
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
मंगलबार, कात्तिक २१, २०८०
उपचारका क्रममा बिरामीको मृत्युु भएको भन्दै आफन्तहरुले डाक्टरमाथि हातपात गरेपछि चिकित्सकहरुले सेवा ठप्प पारेका हुन्
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा कांग्रेसले दियो यस्तो सुझाव
मंगलबार, कात्तिक २१, २०८०
सत्ता साझेदार दल नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा सरकारलाई सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित रुपमा सुझाव दिएको हो ।
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
मंगलबार, कात्तिक २१, २०८०
सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?
मंगलबार, कात्तिक २१, २०८०
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो


