भक्तपुर नगरपालिकाको आयोजनामा १७ पालिकाबीच कबड्डी प्रतियोगिता
भक्तपुर नगरपालिकाको आयोजनामा १७ पालिकाबीच कबड्डी प्रतियोगिता भक्तपुर नगरपालिकाले २९ फागुनदेखि ३ चैतसम्म अन्तरनगर महिला कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ
नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह
नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन्
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे उम्मेदवारी दर्ता राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारीमा पढाउन बेनामे सूचना
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारीमा पढाउन बेनामे सूचना गुल्मीको मुसिकोट नगरपालिकाले आगामी बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रदेखि शिक्षक, निजामती कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलार्ई सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ
क्यान्सरका विरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट
क्यान्सरका विरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्सले क्यान्सरका बिरामीलाई निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । 
तुला, सिंह र मेषको खर्च बढ्दा बृष, कन्या  र कर्कटकाे अर्थपूर्ण दिन 
तुला, सिंह र मेषको खर्च बढ्दा बृष, कन्या  र कर्कटकाे अर्थपूर्ण दिन  आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा । नक्षत्र: उ.भा. । करण: बालब । चन्द्रराशि: मिन । सूर्योदय: ६ ः २० । सूर्यास्त: १८: १० । दिनमान: २९: ३५ घडी । राहुकाल: बिहान ७: ३० देखि ९: ०० सम्म
आज यी स्थानमा पर्नेछ पानी 
आज यी स्थानमा पर्नेछ पानी  आज देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
विकास र आयोजनामा स्थानीय सरकारलाई बग्रेल्ती अधिकार, यस्ता छन् रक्षा र परराष्ट्रबाहेकका ९३ सूची  
विकास र आयोजनामा स्थानीय सरकारलाई बग्रेल्ती अधिकार, यस्ता छन् रक्षा र परराष्ट्रबाहेकका ९३ सूची   संविधानले स्थानीय सरकारलाई सेवा प्रवाहका पहिलो बिन्दुका रुपमा कल्पना गरे पनि यसअनुसार बनेका संरचनाहरुले स्थानीय सरकारलाई विकास र आयोजनाका विभिन्न चरणमा महत्वपूर्ण जिम्मेवारी दिएको छ
स्थापना दिवस मनाउदै पोखरा महानगरपालिका 
स्थापना दिवस मनाउदै पोखरा महानगरपालिका  पोखराको राष्ट्रिय सभागृहमा आज २ बजेबाट स्थापना दिवसको औपचारिक कार्यक्रम संचालन गर्न लागेको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए
यस्तो छ आज १२ राशिको आय-व्यय हिसाव
यस्तो छ आज १२ राशिको आय-व्यय हिसाव आजको पञ्चाङ्ग : तिथि: औँशी । नक्षत्र: पू.भा. । करण: किंष्तुघ्न । चन्द्रराशि: कुम्भ । सूर्योदय: ६: २१ । सूर्यास्त: १८: ०९ । दिनमान: २९: ३० घडी । राहुकाल: बेलुका ४: ३० देखि ०६: ०० सम्म
लुम्बिनी, सुदूरपश्चिम र तराईमा आंशिक बदली 
लुम्बिनी, सुदूरपश्चिम र तराईमा आंशिक बदली  आज देशका देशका पहाडी भू–भागसहित  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको मौसममा आंशिक बदली रहने छ
प्रहरी चाैकीकै अघि मार्माका प्रमुख प्रशासकीय अधिकृतमाथि कसले गर्यो आक्रमण ?
प्रहरी चाैकीकै अघि मार्माका प्रमुख प्रशासकीय अधिकृतमाथि कसले गर्यो आक्रमण ? दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि अज्ञात समूहले आक्रमण गरेको छ
Weather Update