काठमाडौंको सितापाइलामा दुई छोरीसहित आमा मृत फेला, हत्याको आशंका
बुधबार, फागुन ९, २०८०
वीरगञ्जमा ३६ घण्टादेखि निषेधाज्ञा, खुकुलो बनाउँदै प्रशासन
बुधबार, फागुन ९, २०८०
वीरगञ्ज जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ
काठमाडौँ महानगरका ४१ अस्पतालले गर्छन वेवारिसे व्यक्तिको निःशुल्क उपचार, यसरी लिन सकिन्छ सेवा
बुधबार, फागुन ९, २०८०
लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि काठमाडौँ महानगरमा ४१ वटा अस्पताल आवद्ध भएका छन् ।
ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम
बुधबार, फागुन ९, २०८०
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको छ ।
बिहान ४ घण्टा खुलेर पुनः वीरगञ्जमा निषेधज्ञा
मंगलबार, फागुन ८, २०८०
वीरगन्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ
मंगलबार, फागुन ८, २०८०
पछिल्लो केही दिनयता बैंक तथा वित्तीय क्षेत्र जोखिममा भन्ने भ्रामक अभिव्यक्ति सार्वजनिक हुनथालेपछि बैंकले मंगलबार एक सूचना जारी गर्दै जनताको पैसा सुरक्षित रहेको जनाएको हो ।
आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, फागुन ८, २०८०
आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरु विरुद्द मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो
सकियो तीन दिने महालक्ष्मी महोत्सव, विशिष्ट व्यक्तित्वदेखि कलाकारले गरे अवलोकन
मंगलबार, फागुन ८, २०८०
महालक्ष्मी नगरपालिकामा सञ्चालित तीन दिने महोत्सव समापन गरिएको छ
फेदीखोलाले भेटेन बाँझो जग्गा संरक्षण गर्ने कृषक, यसरी दिनुस् निवेदन
मंगलबार, फागुन ८, २०८०
सूचना अनुसार २ वर्षदेखि बाँझो रहेको जग्गामा खेती गर्ने कृषक समूह, कृषि फर्म तथा सहकारीहरुलाई प्रोत्साहन स्वरुप कार्यविधिमा उल्लेख अनुसार नगद अनुदान प्रदान गरिनेछ
‘स्थानीय तह भौतिक पूर्वाधारमा केन्द्रित हुँदा बालबालिकाको क्षेत्रमा लगानी भएन’
मंगलबार, फागुन ८, २०८०
परिषद् आगामी एक वर्ष भित्रमा ७५३ वटै स्थानीय तहमा पुग्ने तयारीमा रहेको उनले बताए
लगानी सम्मेलनका लागि ढकालका ५ सुझावः कानून सच्याउनेदेखि प्रोजेक्ट बैंकसम्म
मंगलबार, फागुन ८, २०८०
नले वन ऐन, जग्गाको हकबन्दी, औद्योगिक व्यवसायिक ऐनहरुलाई लगानीका लागि सहजिकरण गर्नेगरी परिमार्जन गर्न आवश्यक रहेको बताए
प्रधानमन्त्रीले भनेः त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ
मंगलबार, फागुन ८, २०८०
‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन’, उनले भने ।


