बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो  
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो 
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो  आज र भोलि चल्ने शिविरमा महानगरपालिकाले जनप्रतिनिधि, स्वास्थयकर्मी, स्वयंसेविका, पत्रकारलगायत पेशा र राजनीतिकर्मीका लागि सेवा दिने जनाएको छ
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा 
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ आजको पञ्चाङ्ग : तिथिः कृष्ण त्रयोदशी  (बेलुका १९ः४२ बजेसम्म) पछि चतुर्दशी, नक्षत्र: पू.फा., करणः गर, चन्द्रराशिः सिंह (१९ः १८ बजेसम्म पछि कन्या), सूर्योदयः ६ः०२,    सूर्यास्तः १७ः३७, दिनमानः २८ः ५६ घडी, राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए कर्मचारीको आन्दोलनका कारण स्थानीय तहबाट हुने सबै प्रकारका सेवा प्रवाह रोकिएको छ । कर्मचारीहरुले अहिले पेन डाउन गरेर आन्दोलन गरिरहेका छन् ।
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो
देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ?
देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ? आन्दोलनको लागि आवश्यक रकम जुटाउन साथीभाइसँग अनुरोध गरिएको कर्मचारीहरुले बताएका छन् । गाैतम बर्दियाकाे गुलरिया नगरपालिकाकाे चाैथाे तहका कर्मचारी हुन् ।
अत्यावश्यक कामसमेत रोकेर धर्नामा उत्रिए स्थानीय तहका कर्मचारी 
अत्यावश्यक कामसमेत रोकेर धर्नामा उत्रिए स्थानीय तहका कर्मचारी  संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन रत स्थानीय तहका कर्मचारीहरु अत्यावश्यक सेवासमेत ठप्प पारेर आनदोलनमा उत्रिएका छन्
कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग 
कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग  बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका कर्मचारीको माग पुरा गर्न संघीय सरकारसँग माग गरेका छन्
स्थानीय तह कर्मचारी आन्दोलनको नालीवेलीः आन्दोलनमा सहमति माग र नियतमा प्रश्नै प्रश्न
स्थानीय तह कर्मचारी आन्दोलनको नालीवेलीः आन्दोलनमा सहमति माग र नियतमा प्रश्नै प्रश्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले आन्दोलनरत पक्षलाई वार्ताको आह्वान गर्दै विज्ञप्ति प्रकाशन गरेपछि भने स्थानीय तह कर्मचारीहरुबीच मतैक्यता नभएको मात्र होइन, एजेण्डा र आन्दोलनको शैलीमा समेत गम्भीर मतभेद रहेको खुलेको छ
स्थानीय तह कर्मचारीद्धारा वार्ता अस्वीकार, समिति नबनाएसम्म छलफलमै नबस्ने घोषणा
स्थानीय तह कर्मचारीद्धारा वार्ता अस्वीकार, समिति नबनाएसम्म छलफलमै नबस्ने घोषणा संघीय निजामति विधेयकको विरोधमा १० दिन देखि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको बार्ता आह्वान अस्वीकार गरेको छ
एमाले  प्रदेश अधिवेशनः नेतृत्व चुन्न मतदान
एमाले  प्रदेश अधिवेशनः नेतृत्व चुन्न मतदान नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । लामो सहमतिको प्रयास असफल भएपछि नेतृत्वमा आज मतदान हुन लागेको हो
Weather Update