३ प्रदेशमा सामान्य पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम
बुधबार, असोज २४, २०८०
ज्योतिषशास्त्र भन्छः आज यी राशिको हुनेछ भााग्योदय
बुधबार, असोज २४, २०८०
आजको पञ्चाङ्ग : तिथि: कृष्ण द्धादशी (बेलुका १७ः४० बजेसम्म) पछि त्रयोदशी, नक्षत्रः मघा, करणः गर, चन्द्रराशिः सिंह, सूर्योदयः ६ः०२ , सूर्यास्तः १७ः३८, दिनमानः २९ घडी, राहुकालः दिनको १२ः ०० देखि १ः३० सम्म
स्थानीय सरकारका दसैँ योजनाः कतै होटललाई डण्डा, अधिकांशको अनुगमन फण्डा !
मंगलबार, असोज २३, २०८०
हिन्दुहरुको चाड दसैँ नजिकिदै गएपछि स्थानीय सरकारहरु धमाधम दसैँ लक्षित सुरक्षा र सामाजिक योजना बनाउन जुटेका छन्
स्थानीय तह कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप, ५ वटा ड्रेड युनियनले भने- अति भो
मंगलबार, असोज २३, २०८०
संघीय निजामति विधेयक संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरी दमन भएको भन्दै राष्ट्रिय मान्यताप्राप्त ड्रेड युनियनहरुले आपत्ति जनाएका छन्
काठमाडौँको माइतीघरमा यसरी आन्दोलित छन् स्थानीय तहका कर्मचारी
मंगलबार, असोज २३, २०८०
प्रस्तावित संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले जारी राखेको आन्दोलनका कारण देशभरका स्थानीय तहका कामकाज ठप्प छन्
महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण
मंगलबार, असोज २३, २०८०
काठमाडाैँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर (सडकमा छाडिएका) र बिरालोको बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान थालेको छ
इजरायलमा मारिएकाको सम्झनामा आज राष्ट्रिय शोक, मृतकका परिवारलाई सुदूर सरकारको २ लाख राहत
मंगलबार, असोज २३, २०८०
हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो
केही स्थानमा सामान्य बदली हँदा देशभर यस्तो छ आजको मौसम
मंगलबार, असोज २३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली
धनुको भाग्योदय हुँदा वृषलाई सवारी योग, अन्यको यस्तो छ आजको दिन
मंगलबार, असोज २३, २०८०
आजको पञ्चाङ्ग : तिथि : कृष्ण एकादशी (दिउँसो १५:३३ बजेसम्म) पछि द्धादशी । नक्षत्र: अश्लेषा । करणः कौलब । चन्द्रराशि: कर्कट (बिहान ७ :२९ पछि सिंह ) । सूर्योदय: ६ः०१, सूर्यास्त:१७:३९ । दिनमान: २९ः४ घडी । राहुकाल: दिनको ३:०० देखि ४ः३० सम्म
दाइ, बा, कमरेड र श्रीमानहरु
सोमबार, असोज २२, २०८०
सरकारी जग्गा बेचेर खाने कुमार रेग्मी जस्ता न्यायमूर्ति भएको सर्वाेच्च छिर्दा आत्मसम्मानमा बाँचेको मान्छे कसरी छिर्छ होला ?
इजरायलमा मृत्यु भएकाको सम्झनामा भोलि राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत
सोमबार, असोज २२, २०८०
सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरकेो छ
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ
सोमबार, असोज २२, २०८०
इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्
सामुदायिक विद्यालयका स्थायी शिक्षकले बनाए बेग्लै संगठन, घिमिरे बने अध्यक्ष
सोमबार, असोज २२, २०८०
शिक्षकहरुका धेरै मागहरुमध्ये आफूहरु स्थानीय तह अन्तरगत नबस्ने भन्ने पनि थियो । यद्यपि, संघीय सरकार र आन्दोलनरत शिक्षकबीच सहमती भइसकेको छ । यही समयमा देशभरका सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु संगठन बनाएर एकजुट भएका हुन् ।


